बुनु र ऋतुको तीज गीत ‘मेरो राजा’ मा सुरेन्द्र र पुनम भिडियो)



काठमाडौं। सुवासचन्द्र ढुङ्गेलद्वारा रचित तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘मेरो राजा’ बोलको तीज गीतमा गायिका बुनु श्रेष्ठ र ऋतु कँडेलको स्वरमा रहेको गीतमा बिनोदराज ढुङ्गेलको संगीत रहेको छ। गम्भीर बिस्टको निर्देशनमा बनेको भिडियोमा सुरेन्द्र बसेल र पुनम श्रेष्ठ फिचर्ड छन्। दिपेन बस्न्यातले छायाँकन तथा सम्पादन गरेको भिडियो रचनाकार सुवासचन्द्र ढुङ्गेलको युट्युब च्यानल सुवासचन्द्र ढुंगेल अफिसियलबाट सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.