Tag - Dr.dr upadhyaya

डा.डीआर उपाध्यायले आफ्ना नाममा २२ कीर्तिमान थपे

काठमाडौँ । गीतकार डा. डीआर उपाध्यायले आफ्ना नाममा २२ कीर्तिमान थपेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई उक्त २२ विश्व कीर्तिमानको प्रमाणपत्र गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रदान गरे ।...

गीतकार उपाध्यायले राखे ५१ विश्व रेकर्ड

काठमाडौँ । गीतकार डा. धर्मराज (​डिआर) उपाध्यायले गीत-संगीतका विभिन्न विधाबाट ५१ विश्व रेकर्ड राख्न सफल भएका छन् । यसअघि गिनिज अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा रेकर्ड बनाएका उनले सोमबार थप १९ विधामा नयाँ रेकर्ड कायम गर्दै ५१...

डीआरको ‘गए तिम्रा यादहरू’मा राजसागरको आवाज (भिडियो)

काठमाडौँ। गीतकार डा. डीआर उपाध्यायले गायक राज सागरको स्वरमा आफ्नो नयाँ गीत ‘गए तिम्रा यादहरू…’ को भिडियो सार्वजनिक गरेका छन् । एक पछि अर्को सृजना सार्वजनिक गर्ने क्रममा विश्व कीर्तिमानी गीतकार उपाध्यायले यसपटक बियोगान्त गीत...

गीतकार डा. उपाध्यायले राखे १७ विधामा १० फरक वर्ल्ड रेकर्ड

सेलिब्रेटी नेपाल,काठमाडौँ। नेपाली गीत सँगीतबाट फेरी एउटा ईतिहास कायम भएको छ । यो इतिहास नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन् । १२ अन्तराष्ट्रिय भाषामा १२ लाईनको गीत रेकर्ड गराएर गत महिना...

डा. उपाध्यायले थपे बिश्व रेकर्ड,एउटै गीत १२ भाषामा,

सेलिब्रेटी नेपाल। गीतकार तथा सहित्यकार डा. डीआर उपाध्यायले गीतसंगीतबाटै फेरि अर्काे विश्व रेकर्ड कायम थपेका छन् । यस अगाडि बिभिन्न १४ बिश्व रेकर्ड कायम गरेका उपध्यायले आधुनिक गीति एल्वम ‘मायाको सागर’मा रहेको ‘मायाको सागरमा पौडिन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.