Tag - deeya pun

विल्सनको ‘मैझारो’ मा पूर्वी पहाडका सुन्दर दृश्य

काठमाडौं। साउनको पहिलो हप्ता इलामबाट छायांकन सुरु गरिएको चलचित्र ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भैरहेको चलचित्र पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको...

शाही निर्देशित चलचित्र ‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा शानदार उपस्थिति

काठमाडौं। नेपाली चलचित्र ‘एक्लो’ ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा दीपेन्द्र, दीया र रामराजाको ‘मास्टर क्लास’

काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार (जेठ २५) देखि तीन दिने चलचित्र महोत्सव हुँदैछ । काभ्रेको...

प्रदिप शाहीको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी...

प्रदिप शाहीको निर्देशन रहेको’अन्तिम संस्कार’ को मुस्ताङ छायांकन सम्पन्न

काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनि रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि...

‘अन्तिम संस्कार’को मुक्तिनाथमा मुहर्तसंगै छायांकन प्रारम्भ

काठमाडौँ। चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ...

अभिनेत्री दीयाले गरिन् सगरमाथा आरोहण

काठमाडौं । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको...

सौगात भन्छन् : ‘मन्त्र’ हिमाली स्वादको सबै भन्दा राम्रो कथा

काठमाडौँ। आफ्नो चरित्रमा मेहनत गर्ने कलाकार हुन्, सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । उनै सौगात अभिनित चलचित्र ‘मन्त्र’ यही बैशाख १६ गतेबाट प्रदर्शन हुँदैछ । ‘मन्त्र’ एउटा...

‘मन्त्र’ अभिनेत्री दिया एभरेस्ट बेस क्याम्प ५३४८ मिटरको उचाईमा

काठमाडौँ। बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहेकी छन्। उनले सगरमाथा बेस क्याम्पबाट...

अभिनेत्री दियाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने

काठमाडौँ। अभिनेत्री दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेको बताइन् । चलचित्र ‘बिर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.