Tag - deepak bajracharya

दीपक बज्राचार्यको नयाँ गीत ‘हजार हजारमा’ सार्वजनिक, ‘आउटडोर सेसन’को सुरुवात

काठमाडौं । तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै लोकप्रियता र सफलताको यात्रा तय गरिरहेका गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक अवधारणा ‘आउटडोर सेसन’ को सुरुवात गरेका छन्। पछिल्लो समय एल्बम संस्कृति...

‘भ्यालेन्टाइन डे’ को रात फिदिममा गुञ्जिए दीपक बज्राचार्य

काठमाडौँ । गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले ‘भ्यालेन्टाइन डे’ को दिन पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक प्रस्तुती दिएको छ । आयोजकले तालिका भन्दा २ घण्टा पछि मात्रै करिब राति १० बजे...

‘भ्यालेन्टाइन्स डे’ मा फिदिममा दीपक बज्राचार्यको कन्सर्ट हुने

काठमाडौं । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ । हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ) फिदिमको आयोजनामा हुने उक्त...

कालिम्पोङमा दीपक बज्राचार्य ,कुटुम्ब र तृष्णाको साङ्गीतिक प्रस्तुति

काठमाडौँ । गायक दीपक बज्राचार्यको रिदम ब्याण्ड , कुटुम्ब ब्याण्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य साङ्गीतिक प्रस्तुति दिएका छन् । कालिम्पोङ नगरपालिकाको आयोजनामा गत मंगलबार देखि चलेको ३ दिने...

दीपक बज्राचार्यको प्रोजेक्ट नजिकको ‘एक्लो’ गीत रिलिज

काठमाडौँ। तीन दशकदेखि निरन्तर सक्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आएका छन् । नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरी दर्शक श्रोताहरु माझ ल्याउन...

फ्रान्सेली मोडेल फिचर्ड दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति ‘को म्युजिक भिडीयो सार्वजनिक गरिएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित क्लब एलओडीमा अत्याधुनिक लाइटको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.