Tag - chitra movie

चित्रा पारिवारिकसँगै साथीत्वको कथा हो: निर्देशक लामिछाने

काठमाडौँ। आगामी शुक्रवार अर्थात यही पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’लाई निर्माण पक्षले बाबु छोरीको पारिवारिक कथा भन्दै प्रचार गरिरहेको छ । बिहीबार पत्रकारसँगको अन्तर्क्रियामा निर्देशक घनश्याम लामिछानेले यो चलचित्र...

‘चित्रा’को ट्रेलर सार्वजनिक

काठमाडौं। घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन र पारिवारिक कथाको समिश्रण रहेको ट्रेलर २ मिनेट ५९ सेकेन्ड लामो छ । चलचित्रमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान...

‘चित्रा’ को पारिवारिक कथामा शुभेक्षाको ट्विस्ट

‘मिस नेपाल-२०१२’की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु...

बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’ को टिजर सार्वजनिक

काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ को टिजर सार्वजनिक गरिएको छ । विश्ज्योती हल जमलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक...

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’को नयाँ प्रचार शैली

काठमाडौँ। पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ ले १० वर्षमुनिका बालबालिकाले चलचित्र सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। चलचित्रमा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी...

घनश्याम लामिछानेको चलचित्र ‘चित्रा’ को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडौँ। घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘चित्रा’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये...

लामिछानेको निर्देशनमा ‘चित्रा’ बन्ने

काठमाडौँ। घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘चित्रा’ को निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा चलचित्रको कास्ट एण्ड क्रु घोषणा गरिएकोे हो । आगामी भदौबाट छायाँकनमा जाने चलचित्रमा अभिनेता...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.