Tag - bollywood actor

ज्योतिषमा अमिताभ बच्चनको विश्वास, नियमित लगाउँछन् नीलम रत्न

एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चन ८० बर्ष पुगेका छन् । उनी आज आफ्नो ८० औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । लामो समयदेखि बिभिन्न माध्यमबाट दर्शकलाई निरन्तर मनोरञ्जन दिन सक्रिय बच्चन अहिले पनि फिल्म अभिनयका कारण सर्वसाधारण माझ...

अभिनेता दिलिप कुमारको निधन

एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे निधन भएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका...

संजय दत्तलाई फोक्सोको क्यान्सर

एजेन्सी । बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई फोक्सोको क्यान्सर भएको छ र उनी छिटै उपचारका लागि अमेरिका जाने तयारीमा छन्। दत्त गएको शनिबार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए।...

सुशान्त सिंहको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

सेलिब्रेटी नेपाल । केहि दिन अघि झुण्डिएर आत्महत्या गरेका बलिउड नायक सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। निधन भएको ११ दिनपछि सार्वजनिक भएको रिपोर्टमा अनुसार उनको निधन झुन्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको...

सलमान खानको नयाँ योजना

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड फिल्ममा बडी सो गर्न माहिर सलमान खान आफ्नो फिटनेसको लागि एकदमै चर्चामा रहेका छन् । फिट्नेसलाई विशेष ध्यान दिने उनले अब भारतभरी आफ्नो नयाँ जिम तथा फिट्नेस सेन्टरको फ्रेन्चाइज खोल्ने भएका छन् । बिइङ...

अमिताभ बच्चनले २१ सय किसानको ऋण तिरी दिए

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेता अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । अमिताभले आफ्नो ब्लगमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका जुन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.