सलमान खानको नयाँ योजना


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड फिल्ममा बडी सो गर्न माहिर सलमान खान आफ्नो फिटनेसको लागि एकदमै चर्चामा रहेका छन् । फिट्नेसलाई विशेष ध्यान दिने उनले अब भारतभरी आफ्नो नयाँ जिम तथा फिट्नेस सेन्टरको फ्रेन्चाइज खोल्ने भएका छन् ।

बिइङ ह्युमन चेन र बिइङ स्ट्रङ्ग फिट्नेस इक्विपमेन्टको पछि सलमान जिम र फिट्नेस सेन्टरको चेन सुरु गर्नेछन् । उनको २०२० सम्म देशभरमा ३०० जिम खोल्ने योजना छ । मिडिया रिपोर्ट अनुसार सलमान ‘एसके –२७’ जिम फ्रेन्चाइज लन्च गर्ने तयारी गरिरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.