काठमाडौँ। नेपाली डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन पोखराबाट सुरु गरिएको छ। पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा विधिवत् शुभ मुहूर्त गर्दै फिल्मको क्यामेरा रोल गरिएको हो। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन...
Tag - bijaya baral
‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक
काठमाडौं। छायाङ्कनमा जान तयार रहेको चलचित्र ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक गरिएको छ। समसामयिक राजनीति र नेताहरूप्रति तिखो व्यङ्ग्य प्रहार गरिएको ‘अरे हो नेता जी’ बोलको गीत मङ्गलवार ‘मुभिज् डिजीटेन्मेन्ट’ युट्युब...
चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष अन्तर्गत घोडचढी तालिम सम्पन्न
काठमाडौँ। भक्तपुरस्थित घोडा प्रशिक्षण केन्द्रमा सात दिनसम्म सञ्चालन गरिएको चलचित्रकर्मी कलाकार लक्षित विशेष घोडचढी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्डले घोषणा गरेको “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष...
सिन्दुरे जात्रा’मा विजय र अञ्जना
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो । अभिनेता विजय...
‘मालती मङ्गले’ को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा
काठमाडौं। यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को...
प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक
काठमाडौं । प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक गरिएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । हलमा दर्शकले राम्रो साथ...
दयाहाङ र विजयको चलचित्र ‘वरिष्ठ बलराम’ ले पाँच दिनमा कमायो दुई करोड
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि...
‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली बनैमा’ करोड क्लबमा
काठमाडौं । कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज भएको चलचित्र ‘वरिष्ठ बलराम’ ले यतिबेला सुखद ब्यापार गरि रहेको छ । चलचित्र कति ब्यापार गर्यो भन्ने तथ्यांक निर्माण टिमले सार्वजनिक गरेको छैन। ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली...
राम्रो वर्ड अफ माउथपछि मोफसलका दर्शक भेट्न निस्कियो ‘वरिष्ठ बलराम’ टिम
काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला देशभर उत्साहजनक प्रतिक्रियासहित चलिरहेको छ। राजधानीमा लगातार हाउसफूल शो र सकारात्मक वर्ड अफ माउथ बनेपछि फिल्म युनिट अब मोफसल प्रमोसनमा...
हलमा ‘वरिष्ठ बलराम’, दर्शकबाट सकारात्मक प्रतिक्रिया
काठमाडौं । तिहारको भाइटीकाको अवसर पारेर आजदेखि दयाहाङ राई र विजय बराल अभिनीत नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ देशभरका हलमा प्रदर्शनमा आएको छ । रिलिजको पहिलो दिनै फिल्मले दर्शक उपस्थितिदेखि लिएर प्रतिक्रियासम्म उत्साहजनक सुरुवात...
‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ आजदेखि प्रदर्शनमा
काठमाडौं । भाइटीकाको शुभअवसर पार्दै आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्, ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’। ‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा कथा र सम्पादन पनि निर्देशक पौडेलकै रहेको छ भने...
दयाहाङ र विजयको चलचित्र ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो । मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट...
‘पूर्ण बहादुरको सारङ्गी’ का पूर्णेपछि विजय बराल फेरि नयाँ गेटअपमा
काठमाडौं । कात्तिक ६ गते, भाइटीकाको दिन रिलिज हुने प्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ मार्फत फेरि एकपटक अभिनेता विजय बरालको दमदार अभिनय देख्न पाइनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको भूमिकाबाट आम दर्शकमाझ लोकप्रियता कमाउँदै...
दयाहाङ र विजयबीचको वर्चस्व युद्ध: ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक
काठमाडौँ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिकामा बनेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक करिब तीन मिनेट लामो...


