Tag - Bihepass

‘बिहे पास’ को शीर्ष गीतमा सरकारी जागिरका कुरा

काठमाडौँ। प्रदर्शनको संघारमा रहेको चलचित्र ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दासको स्वर,बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ...

‘बिहे पास’ को गीतमा दया र प्रकृतिबीच प्रेमका कुरा

काठमाडौँ। बर्षकै प्रतिक्षित फिल्म ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । अस्तित्भा कर्ण र बिद्या...

‘बिहे पास’को टिजर सार्वजनिक,मध्यमवर्गीय पुरुषको भूमिकामा दयाहाङले देखेको सपनाको कथा

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । बुधवार सार्वजनिक १ मिनेट ३७ सेकेन्ड अवधिको टिजर दयाहाङ र प्रकृतिकै वरिपरि घुमेको छ । प्रवेश पौडेलको निर्देशनमा बनेको यो...

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को अफिसिएल पोस्टर सार्वजनीक

काठमाडौं । महा शिबरात्रीको अबसर पारेर बर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘बिहे पास’ को अफिसिएल पोस्टर सार्वजनीक गरिएको छ । नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने फिल्मको सार्वजनीक तीन प्रकारका पोस्टरमा प्रमुख कलाकार...

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा रिलिज हुने

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बिहीवार चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको...