Tag - 2 numbary

‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश

काठमाडौँ। चैत्रको तेश्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग चलचित्रको निर्माण पक्षले सोमबार कागजी संझौता गरेको हो । अभिनेत्री उपासना सिंह ठकुरीले...