Category - Videos

जन्म राइको गोदाबरी बनैमा छोटो समयमा चर्चित

गायक जन्म राइको गोदाबरी बनैमा राख मलाई मनैमा बोलको गीत सार्बजनिक भएको छोटो समयमा नै लोक प्रिय बनेको छ । अहिले धेरै मान्छेको मुखमा झुण्डीन थालेको गीत रोमान्टिक शैलीको रहेको छ । उक्त गीतमा शब्द तथा संगीत पनि गायक जन्म कै रहेको गीत...

हाउडे माया शृजनाको तीजमा लाहुरे माया

‘हाउडेमाया’ गीतबाट चर्चामा आएकी गायिका श्रृजना खत्रीले तीजको अवसर पारेर नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘लाउरे माया’ बोलको गीतमा श्रृजनाकै शब्द तथा संगीत पनि छ । गीतमा श्रृजनाले आधुनिक शैली पनि मिसाएकी छिन् । तीजको गीतमा...

सुनीता दुलालको दर खाने दिन सार्बजनिक

हिन्दु नारीहरुको महान चाड तीजको अबसरमा थुप्रै तीज भिडियोहरु सार्बजनिक भएका छन् यसै क्रममा कमला देवी डिजिटल को प्रस्तुति गायिका सुनिता दुलालको तिज गित ‘दर खाने दिन’… बोलको भिडियो युट्युब मा सार्वजानिक गरिएको छ । मौलिक लयमा आधारित...

पुष्पलले शर्मिलालाइ आइ लब यु भने पछि (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सेलिब्रेटी नेपाल काठमाडौँ रोमान्टीक गीत ‘लभ यू’ भिडियो सार्वजनिक भएको छ । भिडियो लाइ आइतवार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरियो । विकास सुवेदीको निर्देशनमा बनेको भिडियोमा एक युवकले युवतीसँग...

दामोदरको तीज गीतमा श्रीमान श्रीमतीको यस्तो झगडा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ हिन्दु नारी हरुको महान चाड तीज नजिकिए संगै तीज गीतका भिडियो सार्बजनिक हुने क्रम बढेको छ । तीज गीत भनेर बिबिध खालका गीत हरु पनि आइ रहेका छन् यसै क्रममा दामोदर भण्डारी र बिन्दु कार्कीको स्वरमा श्रीमान र...

सम्राटले गरे राष्ट्रिय भाबको गीतमा अभिनय

सेलिब्रेटी नेपाल काठमाडौँ अमेरिकामा नेपाली राष्ट्रिय भावनाको गीतको छायाँकन गरिएको छ । ‘मलाइ मेरै नेपालको माया छ’ बोलको यस गीतलाई युट्युबमा सार्वजनिक गरिएको छ । सार्वनिक गीतमा सम्राट दाहाल देखिएका छन् भने भिडियोलाई सुमन दाहालले...

सुमधुर स्वरकी धनि गायिका जुनुको तीज गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गायीका जुनु गौतमले “माईतीको आँगनमा” बोल को तिजको गितको भिडियो सार्वजनीक गरेकी छिन्। पछिल्लो समय दर्सक स्रोता को मन जित्ने गीत गाइ रहेकी...

नेपाली ठिटो सुनिल अब निर्देशक पनि (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ जी टी.भी.को रियालिटी शो डान्स इन्डिया डान्सको सिजन २०१३ मा धमाका मचाउन सफल सुनिल क्षेत्रिले शाहरुखको फिल्म ह्याप्पी न्यु इएरमा अभिनय पनि गरि सकेका छन् उनै सुनिल क्षेत्रि हाल नेपालमा आफ्नै टिम नेपाली...

करिश्मा र सपनाको यसरि आयो तीज (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ हिन्दु नारीहरुको महान चाड तीज नजिकिए संगै तीज भिडियोहरु सार्बजनिक हुने क्रम बढ्दो छ। गायक उमा शंकर जोशी र प्रतिभा सापकोटाको आवाजमा रहेको तीज आयो सार्बजनिक भएको छ । गीतमा शब्द उमाशंकर जोशी र संजु न्यौपाने...

उजनको मायामा प्रियाले जाल झेल गरेपछि

गौरदहको बजारैमा,पोखराको तालैमा जस्ता गीत हरु गाएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका गायक उजन नेम्बाङको “मायाको खेल”शिर्शक गीतको म्युजिक भिडियो भर्खरै सामाजिक सन्जाल यु-ट्युब मार्फत सार्वजनिक भएको छ। उक्त गीतलाई...

चर्चित गायक राम थापालाइ बिन्दाले बाँदर भने पछी (भिडीयो)

सेलिब्रेटी नेपाल काठमाडौँ चर्चित गायक राम थापा शिशिर र गायिका विन्दा सुन्दासको यस बर्षको तिजको कोशेली ‘बाँदर’ सार्वजनिक भएको छ । ‘जुगल फिल्मस् एण्ड एडभटाइजिङ प्रा.लि.ले बजार व्यवस्थापन गरेको उक्त गीतमा लय तथा शब्द सङ्कलन गायक...

सदिक्षाको डान्सिङ् गीत ‘छोटो छोटो’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली डान्सिङ् गीत ‘छोटो छोटो’को भिडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका तथा गीतकार सदिक्षा सेजुवालको यस गीतको अडियो तथा भिडियो लोकार्पण गरिएको हो ।...

गायक यज्ञ सापकोटाको तीजमा घर झगडा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ हिन्दु नारी हरुको महान चाड तीज नजिकिए संगै तीज गीतका भिडियो सार्बजनिक हुने क्रम पनि बढ्दो छ । यसै क्रममा मौलिक तीज गीत घर झगडाको भिडियो सार्बजनिक गरिएको छ । इन्द्र जी.सी,यज्ञ सापकोटा,चिनु घर्ति मगर,मुना...

मनको बाटो फरक परे पछी कति पीडा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सोलुखुम्बुमा जन्मिए र काठमाडौँमा संगीतमा भबिस्य बनाउन काठमाडौँ झरेका गायक प्रकाश खालिंग राइको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । पी.एन.पी.मिडियाको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक भिडियोलाइ कम बजेटमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.