पुष्पल र सोमियाको रोमान्स संघारमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नयाँ नेपाली म्युजिक भिडियो ‘संघारमा’ सार्बजनिक गरिएको छ । मोडेल तथा नायक पुष्पल खड्का र सोमिया सामतको अभिनय रहेको भिडियोलाइ शान थापाले निर्देशन गरेका हुन् । निर्देशक शानले गीत अनुसार मोडल पुष्पल र सोमिया लाइ उत्कृस्ट तरिकाले अभिनय गराएका छन् । रविन राई र अमृता लिम्बुको समुधुर आवाज रहेको गीतको शब्द रचना पदम किरातीले गरेका हुन । उत्सब दाहालले छायांकन गरेको भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीतमा तयार भएको गीतको भिडियो पनि उत्कृस्ट बनेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.