Category - Models

‘डियर जिन्दगी’ कि जिन्दगी श्रेया कार्की (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘बाग्मती’ वाट फिल्मी करीअर र केही म्युजिक भिडीयोमा पनि अभिनय गरिसकेकी श्रेया कार्की २०१३ मा मिस टिन सेकेण्ड रनरअपको ताज सहित मिस फ्रेण्डसिपको उपाधी जितेपछि उनी कलाकारीता क्षेत्रमा...

‘पसिना’ को लागि खुलिन बोल्ड हिरोइन सुरजनी

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘हट एण्ड बोल्ड’ अभिनेत्रीको रुपमा चिनिएकी सुरजनी केसी केही दिनयता आफ्नो चौथो चलचित्र ‘पसिना’ को प्रचारमा व्यस्त छिन् । बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा उनको भूमिका सहायक...

सजिलो त छैन तर मेहनत गर्ने र लागि पर्ने हो भने सफल हुन सकिन्छ प्रतिक्षा

नेपाल कला क्षेत्रमा लाग्न चाहने र कला क्षेत्रमा आफ्नो भबिस्य देख्ने हरुको संख्या बढी रहेको छ । एक दशक अघि सम्म नायिका तथा मोडलको संख्या औंलामा गन्न सकिन्थ्यो । आजकल मोडल बन्न चाहने र कलाकारितामा लाग्ने हरुको संख्यामा कमि छैन र...

ग्ल्यामर भनेको सुन्दरता हो मोडल कृति

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कलाकारिता र मोडलिंगमा आफ्नो भबिस्य बनाउने उदेश्यका साथ् २ बर्ष पहिले नेपाली कलाकारितामा प्रवेश गरेकी मोडल तथा कलाकार कृति भट्टराईले यो दुइ बर्षको अबधिमा करिब ३ दर्जन म्युजिक भिडियो मा अभिनय गरि...

चितवनकी रुपा कलाकारितामा अघि बढ्दै

सेलिब्रेटी नेपाल काठमाडौँ बाग्लुंगमा जन्मिएर चितवनमा बस्दै आएकी रुपा के.सी.कलाकारितामा आफ्नो भबिस्य बनाउन चाहन्छिन ६ महिना पहिले बाट मात्रै कलाकारिता आरम्भ गरेकी रुपाले ५ वटा म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन भने ठुलो पर्दाको...

एक्लै संघर्षरत मोडल लिला

सेलिब्रेटी नेपाल काठमाडौँ जीवन सोचे जस्तो र सबै आफैले कल्पना गरेको जस्तै हुन्छ भन्ने छैन् । तर आफ्नो सपना र लक्ष्य प्राप्तीका लागि निरन्तर धैर्यताका साथ लगनशिल भएर मेहनत गर्यो भने एक दिन सफल भइन्छ भन्ने कुराको उदाहरण बनेकी छिन्...

‘निर्माता निर्देशकको प्रस्ताब नमान्दा पछि परियो’ मोडल सपना

सेलिब्रेटी नेपाल काठमाडौँ रोल्पा जिल्लामा जन्मिएर कलाकारितामा भबिस्य बनाउने उदेस्यका साथ ३ बर्ष पहिले काठमाडौँ प्रवेश गरेकी सपना ओलीले यो तिन बर्षमा ३ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन भने उनि अभिनित चलचित्र...

‘ग्ल्यामर भनेको नाङ्गिनु होइन यहाँ गलत अर्थ लगाऊछन्’ मोडल तुलसा

सेलिब्रेटी नेपाल काठमाडौँ म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन तुलसा कटुवाल । संखुवासभाको चैनपुरमा जन्मेर काठमाडौमा संघर्षरत तुलसाले अहिलेसम्म करिव दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनयकला...

नेपाली कला क्षेत्रमा भबिस्य खोज्दै प्रदिप

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कला क्षेत्रमा रहर गर्ने र कलाकारितामा आफ्नो भबिस्य बनाउन चाहनेहरुको संख्या निकै नै रहेको छ । धेरैको चाहना पर्दामा देखिने हुन्छ भने थोरैको चाहना पर्दा पछाडी रहेर काम गर्ने हुन्छ । दोलखा जिल्लामा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.