इटहरी। यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’ को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आइतबार भएको उक्त समारोहमा चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको...
Category - Featured
‘कार्साङ’ मा जितुको चरित्र कस्तो छ ?
काठमाडौं । सानो पर्दाबाट हाँस्य कलाकारको छवि बनाएका जितु नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हाँस्य भूमिकैमा देखिए । तर जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिकामा देखिए । तर, सहायक भूमिकामा भने उनले कमेडी...
‘फिरफिरे फिरिरी’ नयाँ पोस्टर रिलिज,चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउने
काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टर संगै चलचित्रको नयाँ मिति सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउने छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म...
विपिन र मुकुनको चलचित्र ‘कर्मा’ को छायांकन सुरु
काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्ने चलचित्र ‘कर्मा’ को शुभ-मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा...
नीर शाह,अनुप बराल र ऋचा शर्माले छान्नेछन् ‘एक्टिङ स्टार’
काठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ। केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको छ । जुरी टिममा नीर शाह,अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक...
चलचित्र ‘बम बहादुर’ को दार्जिलिङमा प्रिमियर
काठमाडौं। नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस चलचित्रले प्रिमियरमा...
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप र सुरक्षा
काठमाडौं। नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । रेड चेरी...
युरोप जान लागेकी एञ्जिलालाई चलचित्र ‘अञ्जिला’ टिमले गर्यो बिदाइ
काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ ।...
दया र जितुको चलचित्र ‘कार्साङ’ को साँढे २ मिनेट लामो टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको...
सिनेमा ‘फेरी रेशम फिलिली’ को सम्पूर्ण छायांकन सम्पन्न
काठमाडौँ। निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’ को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक...
सिनेमा ‘ममी’ को प्रदर्शन मिति घोषणा
काठमाडौँ। अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।...
‘एक्लो’ कि नायिका कविता नेपालीले सगरमाथा चढ्ने
काठमाडौँ। चलचित्र ‘एक्लो’ कि नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनि सगरमाथा आरोहणको लागि आबस्यक पुर्व तयारीमा रहेकी छन्। डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय...
आर्यन सिग्देल आउट प्रविन खतिवडा इन !
काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होस्टेल- ३’ बाट अभिनेता आर्यन सिग्देलको ठाउँमा प्रविन खतिवडा भित्रिएका छन्। चलचित्र टिमले केहि महिना अघि ‘वार्डेन’को भूमिकामा आर्यन सिग्देललाई अनुबन्ध गरेको थियो। चलचित्रको...
चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न
काठमाडौं। नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस चलचित्रले नेपाली चलचित्रमा नयाँ कथा र...