Category - Featured

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म

काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट...

लभस्टोरी चलचित्र ‘पुष्पलता’ औपचारिक घोषणा

काठमाडौँ। नयाँ बर्ष २०८२ को पहिलो दिन नयाँ बर्षको शुभारम्भ संगै नयाँ चलचित्र घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र ‘पुष्पलता’ बन्ने औपचारिक घोषणा गरिएको हो । सुनील निउरेको लेखन तथा...

एक्सन सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा

काठमाडौँ। नयाँ वर्षको अवसर पारेर आज शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आएका छन् । कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ प्रदर्शनमा आएका हुन्। दुवै सिनेमाले राम्रो शोज...

शुक्रबारदेखि लाग्दै दुई एक्सन फिल्म,खुल्यो अग्रिम टिकट बुकिङ

काठमाडौँ। आउँदो शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आउँदैछन्। कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुन...

दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ को छायांकन सम्पन्न

काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो । “हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न...

‘झिल्को’ को गीत ‘नाच पुतली’ सार्वजनिक, गीतबाट कथा दर्साउने प्रयास

काठमाडौं। नेपाली चलचित्र ‘झिल्को’ को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा...

‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री सुरक्षा पन्त र...

प्रकाश सपुत निर्देशित ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक

काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको सिनेमा ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ। नेपालका विभिन्न स्थानहरू तथा भारतको गोवामा छायांकन गरिएको यो गीतमा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का...

दर्शक भेट्न नेपाल आइन एन्जिला: विमानस्थलमा भव्य स्वागत

काठमाडौं। प्रदर्शनरत सुपर हिट नेपाली चलचित्र ‘अञ्जिला’ की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रवार बिहान काठमाडौँ उत्रेकी छन् । आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका...

चलचित्र ‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्डमा

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको...

फागुनमा १७ वटा चलचित्रले लिए निर्माण इजाजत, क-कसले निर्माण गर्दैछन् चलचित्र ?

काठमाडौँ। पछिल्लो समय नेपाली चलचित्रको निर्माण क्रम बढ्न थालेको छ। यति बेला दर्जन भन्दा बढी चलचित्रको छायांकन भई रहेको छ। दर्जन भन्दा बढी छायांकनमा जाने तयारी गरि रहेका छन्। चलचित्र निर्माणको लागी चलचित्र विकास बोर्डबाट इजाजत...

आफ्नो लागी घर होइन फुटबल एकेडेमी बनाउने एन्जिलाको चाहना

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको घर बनाउने चर्चा यति बेला सर्वत्र छ । उनी मुख्य भूमिकामा रहेको उनको आफ्नै कथामा बनेको सिनेमा ‘अञ्जिला’ रिलिज भएसँगै उनको घर बनाउने चर्चा यतिबेला चर्चामा छ ।...

‘अञ्जिला’ ले दर्शकको मन जित्यो,शो सङ्ख्यामा वृद्धि

काठमाडौं। फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ ले दर्शकको उत्साहजनक साथ पाएको छ ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.