Category - Featured

सिनेमा घरले मनाए शोक, देशभरका १६५ सिनेमा हल बन्द

काठमाडौँ। देशभर भएको जेन जीको प्रदर्शनपछि उत्पन्न घटनामा ज्यान गुमाएका युवाको शोकमा सिनेमा हल बन्द गरिएको छ। चलचित्र संघको आह्वानमा मंगलबार देशभरका १६५ सिनेमा हलहरू बन्द भएका हुन् । संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको...

नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवस : दोस्रो दिनको कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले...

नेपाली चलचित्रमा “बिहारिबाद” को सुरूवात

नेपाली चलचित्रले सिर्जनात्मक संघर्ष मात्रै गरिरहेको छैन, पछिल्लो दशकमा यसले अर्को नयाँ चुनौती पनि भोग्न थालेको छ—चलचित्र प्रदर्शनको समयमा हुने लफडा र दादागिरी। विशेषगरी चलचित्र प्रदर्शनको मिति तोक्ने तथा प्रदर्शनको समयमा...

चलचित्र ‘रिमै’ को प्रिमियर, समुदायमाथि निकै राम्रो सिनेमा बनेको प्रतिक्रिया

काठमाडौँ। भोली शुक्रबार भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’ को हिजो बुधबार रिलिजको पूर्वसन्धयामा भव्य प्रिमियरको आयोजना गरिएको थियो । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र...

थानेश्वरको स्वरमा चलचित्र ‘रिमै’‘ को दोश्रो गीत सार्वजनिक

काठमाडौँ। आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गायक थानेश्वर...

“अभिनयको वास्तविक पहिचान अभिमन्युले गरायो” कामेश्वर चौरासिया

काठमाडौँ । अभिनेता कामेश्वर चौरासियाले चलचित्र ‘अभिमन्यु च्याप्टर १’ लाई आफ्नो अभिनय यात्राको मोड भएको बताएका छन् । पौराणिक पात्र अभिमन्यु जस्तो वीर पुरुष नभए पनि आफूलाई त्यसकै आत्मा महसुस भएको उनले बताएका छन्। लामो...

एकताको चलचित्र ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एकमा...

सरकारको प्रवक्ताद्वारा ८६ जना विशिष्ट चलचित्रकर्मीलाई परिचय पत्र प्रदान

काठमाडौँ । नेपाली चलचित्र उद्योगमा ३० वर्षभन्दा बढी योगदान पुर्याएका ८६ जना विशिष्ट चलचित्रकर्मीलाई संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट चलचित्रकर्मी परिचय पत्र प्रदान गरेका छन्...

महेन्द्र अधिकारीको प्रेम कथा ‘कुमारी’ घोषणा,नव कलाकारको डेब्यु

काठमाडौं। निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अबिशेक खड्का...

चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न,सलोन र नम्रताको जोडी

काठमाडौँ। आज ऋषि पंचमीको दिन बिसेष साइतमा पुजा पाठ गर्दै चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ। राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा  आयोजना गरिएको विशेष कार्यक्रमका बीच चलचित्रको क्यामेरा पूजासहित...

माग्ने बुढा ब्याडमिन्टन खेल्ने क्रममा घाइते

काठमाडौँ। कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । उनी, ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर लडेका थिए । उनको दाहिने कुहिनो भुइँमा बज्रिएको थियो । उनको दाहिने कुममा समस्या देखिएको हो । तर, हातमा समस्या...

‘पोखरेली मसिनो’ शुभमुहूर्त सम्पन्न, टिका पहाडी देखि परिक्षा सम्म

काठमाडौँ। छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन्। थुप्रै चलचित्रलाई विशेष छायांकन कला मार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्न लागेका...

‘माग्ने राजा’ को शनिवार हाउसफुल व्यापार

काठमाडौँ। निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र ‘माग्ने राजा’ ले प्रदर्शन सुरु गरेलगत्तै अपेक्षित सफलता हासिल गरेको छ। शुक्रबार बिहानको शोमा औसत दर्शक तान्न सफल भएको यो चलचित्रले मध्यान्हदेखि भने हाउसफुल प्रदर्शन कायम...

‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक, सारंगी बजाउँदै हिंडे मुकुन

काठमाडौं।  निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ। झलकमान गन्धर्वको प्रसिद्ध गीत ‘के बरै’ लाई पुनः स्वरांकन गरी चलचित्रमा समावेश गरिएको हो। गायक आशिष अविरलको स्वरमा प्रस्तुत यस गीतमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.