Category - E-News

अक्षयको फ्यानले परिबन्धनमा पारे पछि

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा अक्षय कुमारका अनुसार केही समय अघि एकजना फ्यानले उनलाई निकै परिबन्धनमा पार्ने काम गरिन् । एकजना फ्यानले अक्षयको घर अगाडि नै अनशन बसिदिइन् । अक्षयको सेक्युरिटी गार्ड आएर फ्यानबारे जानकारी गराएका...

ब्रिटिस आर एन्ड बी गायक जे शन काठमाडौंमा

सेलिब्रेटी नेपाल काठमाडौँ बेलायतका चर्चित अँग्रेजी गायक जे शनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । काठमाडौं दरबारमार्ग स्थित ‘डेजा भु’ क्लबमा आगामी २८ असार (१२ जुलाई) बेलुका ७ बजेबाट कन्सर्ट सुरु हुनेछ । सुरुको चार...

हेमराजको पाँचौ चलचित्र ग्याङस्टार ब्लुजको ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक हेमराज बि.सी.निर्देशित पाँचौ चलचित्र ग्याङस्टार ब्लुजको ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधवार एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा ग्याङस्टारहरु बिचको द्धन्दलाई...

अबिबाहित शिल्पा पोखरेलको पिठ्युँमा दुइ वटा बच्चा

सेलिब्रेटी नेपाल काठमाडौँ केरुङ्ग फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र ‘हामि सरणार्थी’ को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । सार्बजनिक पोस्टरमा नायिका शिल्पा पोख्रेल ले दुइ वटा बच्चा लाइ बोकेकी छन् बिजय केरुङ्गको...

शनिबार दिवंगत भएकी निलुको बौद्धिक परम्परा अनुसार दाह संस्कार

सेलिब्रेटी नेपाल काठमाडौँ शनिबार दिवंगत भएकी निर्देशक निलु डोमा शेर्पाको मंगलबार बौद्धिक परम्परा अनुसार अन्तिम दाह संस्कार गरिएको छ । काठमाडौंको स्वयम्भुमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका राखिएको थियो । नेपाली चलचित्र...

प्रेम गीत २ को मोटर साइकलमा कार्टुन्ज क्रिउ

सेलिब्रेटी नेपाल काठमाडौँ प्रतीक्षित चलचित्र प्रेमगीत २ को गीत मोटरसाइकल लाइ दर्शक श्रोताले मन पराएका छन् । एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा अब चर्चित समूह कार्टुन्ज क्रिउ र मुख्य अभिनेत्री अश्लेषा ठकुरीले अभिनय गरेका छन् ।...

एक्लै संघर्षरत मोडल लिला

सेलिब्रेटी नेपाल काठमाडौँ जीवन सोचे जस्तो र सबै आफैले कल्पना गरेको जस्तै हुन्छ भन्ने छैन् । तर आफ्नो सपना र लक्ष्य प्राप्तीका लागि निरन्तर धैर्यताका साथ लगनशिल भएर मेहनत गर्यो भने एक दिन सफल भइन्छ भन्ने कुराको उदाहरण बनेकी छिन्...

भोजपुरीकी हट नायिका पूजा यसरी बनिन् ‘आमा’

सेलिब्रेटी नेपाल काठमाडौँ चरित्र अभिनयबाट चलचित्रमा प्रवेश गरेकी अभिनेत्री पूजा रिजाल अभिनित चलचित्र ‘मेरी कुसुम’ रिलिजको तयारीमा रहेको छ । यस चलचित्रमा पूजाले आमाको भूमिकामा अभिनय गरेकी छिन् । उनको डेब्यू चलचित्र ‘उहिले बाजेको...

म यस्तो गीत गाउँछु शिर्ष गीतको भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ ‘म यस्तो गीत गाउँछु’को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । असार ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रको पहिले सार्बजनिक भन्छु आज र किन आज यो मन मैलोले दर्शक बाट राम्रो प्रतिक्रिया पाई सकेको छ । सार्वजनिक...

प्रेमगीत युनिट देश दौडाहा अन्तर्गत आज चितवनमा कन्सर्ट गर्दै

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘प्रेमगीत २’को १५ जनाको यूनिट अहिले सांगीतिक यात्राका लागि देश दौडाहामा छ । दमौली बजारबाट सुरु भएको यात्रा पोखरा, नेपालगञ्ज, बुटवल हुँदै पूर्वका जिल्लामा अगाडि बढ्नेछ । पोखराको झरीको वेवास्ता...

बाबु कान्छा बनेका सलोन मङ्सिर १५ गते बाट सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ शोभित बस्नेतको निर्देशनमा छायांकन भइ रहेको चलचित्र बाबुकान्छा को रिलिज मिति तय गरिएको छ।चलचित्र मङ्सिर १५ गते बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रका निर्देशक शोभित बस्नेतले चलचित्रको एक पोस्टर रिलिज गर्दै...

अमिताभ बच्चन संग काम गरेका भोजपुरी सेलिब्रेटी नेपालमा

सेलिब्रेटी नेपाल काठमाडौँ नेपालमा द्धन्द निर्देशकको रुपमा स्थापित चन्द्र पन्त आफ्नो निर्देशन यात्रा भोजपुरी फिल्म बाट आरम्भ गरेका छन् । ३ करोड भारतिय रुपैयामा निर्माण हुने चलचित्र ‘निरहुवा चलल लण्डन’ को एक गितको...

हट मालाको जवानीमा भिमफेदी ग्रुपको आँखा लागे पछि (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ ‘झम्मक झम्मक’ बोलको म्युजिक भियो सार्बजनिक भएको छ । नव गायक हृदय दाहालको स्वर रहेको सार्बजनिक गीतमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । मोडल तथा नायिका माला लिम्बु र भिमफेदी गाईज् समूहको अभिनय रहेको...

सुरजको मन पर्यो मन पर्योमा कुमारको निर्देशन

सेलिब्रेटी नेपाल काठमाडौँ बिगत लामो समय देखि संचार कर्ममा लागेका र दुइ वटा चलचित्रका निर्माता पनि बनि सकेका कुमार आचार्य म्युजिक भिडियो निर्देशनमा पनि अघि बढी रहेका छन् । गायक सुरज पौडेलको मन पर्यो मन पर्यो बोलको गीत यु ट्युब...

Copyright © 2012 - 2026 | All Right Reserved.