स्वरूपराज आचार्यको मार्मिक गीत ‘बल्दै गयौ तिमी’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

विगत लामो समयदेखि युवा पुस्तामाझ लोकप्रिय आधुनिक गायक स्वरूपराज आचार्यको स्वरमा रहेको निकै नै मार्मिक गीत ‘बल्दै गयौ तिमी’ सार्वजानिक गरिएको छ ।

म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको सो गितमा मोडल रुपा केसीले अभिनय गरेकी छिन् भने उनलाइ डिएन धितालले साथ दिएका छन् । रानि बनको रमाइलो दृष्यमा छायाङ्कन गरिएको सो गितमा सिसिआर पोख्रेलको छायाङ्कन तथा रोशन मगरको सम्पादन रहेको छ । ह्यारी कट्टेलको शब्द तथा ओम सुनुवारको संगीत रहेको सो मनछुने गितलाई लेखक ह्यारी कट्टेलले नै निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.