Category - E-News

चलचित्र लाल्टिनको ‘व्हिस्की’ यस्तो छ भिडियो

सेलिब्रेटी नेपाल काठमाडौँ जेष्ठ २६ गते प्रर्दशन हुने चलचित्र ‘लाल्टिन’ टिम यति बेला प्रचारप्रसारको क्रममा रहेको छ । यहि क्रममा चलचित्रको ‘व्हिस्की’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा बिनोद...

प्रभास र अनुष्काको बिहेको कुरा हल्ला मात्र

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा बहुबाली २ ले थुप्रै रेकर्ड राख्न सफल बन्यो पछिल्लो समय फिल्मको चर्चा कम भई रहंदा बाहुबली कलाकारद्वय प्रभास र अनुष्का शेट्टीबीच विहेको चर्चा चलिरहेको थियो। उनीहरुबीच प्रेम सम्बन्ध रहेको र फिल्म...

साम्राज्ञीको टिपिकल नृत्यले कति सफलता पाउला

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ए मेरो हजुर २’ को पहिलो गीतले दर्शक श्रोताको राम्रो साथ पाई सकेको छ टाइटल ट्रयाकको सफलता पछि निर्माण युनिटले दोस्रो गीत सार्वजनिक गरेको छ । ‘किनीदेउ न साइला दाई’ बोलको गीतमा मुख्य अभिनेत्री...

सरोज खनालका १० विशेष फिल्म, विजय पराजय देखि पंचायत सम्म

अभिनेता सरोज खनाल पछिल्लो समय अभिनयमा निकै व्यस्त छन् । फिल्म मात्र होइन, रंगमञ्चमा पनि उनी उत्तिकै सक्रिय देखिन्छन् । ५० को दशकमा लोकप्रिय अभिनेता खनालले डेढ दशक अमेरिकामा बिताए । चार वर्षअघि ‘मानव’ फिल्मबाट अभिनयमा ‘कमब्याक’...

‘कमलेको बिहे’ ट्रेलर रिलिज (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ बिसुद्ध नेपाली समाजको परिवेशलाई चित्रण गरिएको कमेडी जनराको चलचित्र ’कमलेको बिहे’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा समावेश लिड अभिनेता अनुपबिक्रम शाहिले निभाएको भुमिकालाई धेरैले वाहि वाहि’ दिएका छन् । खल...

निर्माता संघको अध्यक्ष विकास बोर्डको नेतृत्वमा पुग्दा पनि बक्सअफिस किन लागु हुन सकेन ?

सेलिब्रेटी नेपाल काठमाडौँ सोमबार चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ‘स्पिकर्स कर्नर’मा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइलाई यस्तो प्रश्न तेर्सियो । उनले आफु यसका लागि डटेर लागेको भन्दै पाँच महिनाभित्र काठमाडौंमा...

चर्चाकाे शिखरमा निश्चल र स्वस्तिमाको “कुटु मा कुटु”, दुई दिनमै ५ लाखले हेरे…(भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र २ रुपैयाँको गीत “कुटु मा कुटु” २ दिनमै ५ लाखले हेरेका छन् । उक्त गीतमा निश्चल बस्नेत र उनकी श्रीमती स्वस्तिमा खड्कालाइ फिचर गरिएको छ । कुटु मा कुटु बोलको गीतमा राजनराज राज...

५१४ जनाको सूचिमा पनि परेनन् धुर्मुस सुन्तली ! पदक कै अपमान

सेलिब्रेटी नेपाल काठमाडौँ अहिले ‘सिजन’ पदकको छ । पदक पाउनका लागि दौडधूप पनि उत्तिकै छ । पदक थापेका तस्वीरले सामाजिक संजाल रंगिएका पनि छन् । राष्ट्रपतिको छोरीदेखि प्रधानमन्त्रीका छोरासम्म, उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी...

चस्मा वालाको कभर भिडियो बनाउने लाइ ५० हजार पुरस्कार

सेलिब्रेटी नेपाल काठमाडौँ विकास सुवेदीको निर्देशनमा बनेको ‘चस्मा वाला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ । भिडियोमा ‘नेपाली ठिटोज टिम’ ले अभिनय गरेको...

सलमानकी चाइनिज हिरोइन ‘झू झू’ बारे ५ कुरा

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा सलमान खानले आफ्नो फिल्म ‘ट्युबलाइट’ मार्फत चाइनिज अभिनेत्री लाइ बलिउडमा भित्र्याएका छन् थुप्रै नायिका लाइ डेब्यु गराएर सफल बनाई सकेका सलमानले अब चाइनिज अभिनेत्री झू झू लाइ कति सफल रुपमा प्रस्तुत...

हरिवंश आचार्य देशदौडाहामा,मदनकृष्णले गरे बिदाइ

सेलिब्रेटी नेपाल काठमाडौँ हास्यकलाकार हरिवंश आचार्य देशदौडाहामा निस्किएका छन् । तर, उनले प्रहसन देखाउने छैनन् । विभिन्न सहरमा पुगेर उनले आफ्ना फ्यानसँग भलाकुसारी गर्नेछन् र आफ्नो उपन्यास ‘हरिबहादुर’को प्रवद्र्धन गर्नेछन् ।...

पल र आंचलको रोमान्स हेर्ने मिति सर्यो,भाद्र ३० कुर्नु पर्ने

सेलिब्रेटी नेपाल काठमाडौँ स्थानीय चुनाबको कारण देखाऊदै पल र आंचलको रोमान्टिक चलचित्र जोनी जेन्टल म्यान रिलिज दुइ महिना पर धकेलिएको छ । जेठ १९ गते प्रदर्शन हुने भनिएको चलचित्र अब भाद्र ३० गते प्रदर्शनमा आउने भएको छ । योर स्टाइल र...

काले दाइ र स्वस्तिमा भाउजुको डान्सिङ्ग भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ काले दाई काले दाई गीत बाट आफु लाइ नाच्न पनि सक्ने भनेर प्रमाणित गरि सकेका निश्चल बस्नेतको अर्को डान्सिङ्ग भिडियो सार्बजनिक भएको छ। चलचित्र दुइ रुपैयामा समाबेश उक्त गीतमा निश्चल बस्नेत र उनकी श्रीमती...

सृष्टि श्रेष्ठ र आयुष्मानले गरे सैलुन उद्घाटन

सेलिब्रेटी नेपाल काठमाडौँ नेपालमा पार्लर तथा सैलुन व्यवसाय सञ्चालन हुन थालेको लामो समय भैसकेको छ । बर्षौदेखि सामान्य हेयर कटिङ सैलुन तथा महिलाहरुका लागि मात्र भनेर खोलिएका ब्युटि पार्लरभन्दा स्तरिय र हाइजेनिक एवं महिला तथा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.