बालगायकअधिश्री कसपालले लियर आए मार्मीक गीत (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

एघार वर्षीय बालगायक अधिश्री कसपालको” अरूलाई निचाे”गीत सार्वजनिक भएको छ आफ्नो उमेर भन्दा पनि हजारौं गुणा गरुँगो शब्दलाई सहज र सरल तरिकाले मजबुत पार्दै सबैलाई मोहित तुल्याउने स्वरका धनी बाल गायक कसपालको उक्त गीतमा गीतकार सुबासचन्द्र ढुङ्गेलको शब्द, संगीतकार हरि लम्सालको सुमधुर सङ्गीत रहेको याे सामाजिक सन्देशात्मक गीत लाइ केहि दिन अघि मात्र सार्वजनिक गरिएको हो ।

गायक अधिश्री स्वयंको अभिनय रहेको यस म्युजिक भिडियोमा निराजन, राजु र जेनिशाले अभिनय गरेका छन् । साथै सृष्टि केसीको पनि विशेष भूमिका देख्न पाइनेछ ।पासाङ योञ्जन लामाले निर्देशन बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको क्यामेरा र प्रवीण श्रेष्ठले दृष्य सम्पादन छ। यसै गीतमार्फत प्रशिद्ध युवा गायक अजर जङ्गम सङ्गीत संयोजनका रूपमा पर्दार्पण गरेका छन । भक्तपुर कटुन्जेका गायक कसपालको गीति संग्रह छिट्टै नै बजारमा आउदै छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.