Category - E-News

‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी र धिरजको जोडी कस्तो देखियो

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ड्रिम्स र ए मेरो हजुर २ बाट चर्चाको शिखरमा पुग्न सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायाँकन सकिएको छ । कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक...

दुर्व्यसनीमा कसरि फस्छन युवाहरु ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ आजकल धेरै युवाहरु दुर्व्यसनीमा फस्न थालेका छन् दुर्व्यसनीमा फस्ने बिबिध कारणहरु हुन्छन । कतिपय फ्रस्टेसनका शिकार बन्छन भने कतिपय घरबाट समय र माया नपाऊदा पनि लागु पदार्थको शाहारा लिने गर्दछन । यसै बिषयमा...

हँसाउनको लागि आयो ‘जेटी डन’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय प्रविधिको विकाससँगै बिभिन्न संचार माध्यमको पनि बिकाश भएको छ । त्यसरी बिकाश भएको मध्ये एक युट्युव पनि हो । युट्युवमा अहिले समाचार पढ्नेदेखि मनोरन्जनका बिभिन्न गतिबिधि टेलिचलचित्र ,चलचित्र, गीत...

संगीतकार बिजय सिंह मुनालको निधन

सेलिब्रेटी नेपाल काठमाडौँ बरिष्ठ संगीतकार बिजय सिंह मुनालको निधन भएको छ । पारिवारिक घुमघामको सिलसिलामामा सहकर्मीहरुका साथ धनगढ़ी पुगेका उनको त्यहि निधन भएको हो । राती खाना खाएर सुतेका उनी बिहान मृत अवस्थामा फेला परेको बताईएको छ ।...

बुद्दी, छुल्ठिम र रोहितले मर्काए कम्मर नेप्टेको पहिलो गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चैत ३० लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘नेप्टे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सुपारी काँचो’ बोलको गीतमा बुद्दी तामाङ छुल्ठिम गुरुङ, रोहित रुम्बा र चलचित्रका अन्य थुप्रै कलाकारहरु देखिएका छन् ।...

लिलिबिली पहिलो गीत सार्बजनिक यस्तो देखियो प्रदीप र जसिताको केमेस्ट्री (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रदीप खड्का अभिनित नयाँ चलचित्र ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक गरिएको छ । स्कटल्याण्डको रमणीय स्थानहरुमा छायाँकन गरिएको गीतमा प्रदीपले जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । राजधानीमा एक औपचारिक...

शिल्पा र पृथ्वीराजको ‘बम्पर उपहार’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल निर्माता रहेको चलचित्र ‘मङ्गलम’को नयाँ गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शिल्पा र पृथ्वीराज प्रसाई फिचरिंग छन् । प्रमोद...

विल्सन उर्फ तक्मे भन्दैछन् ‘साली कस्को भेनाको’

सेलिब्रेटी नेपाल काठमाडौँ चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठले चलचित्र ‘साली कस्को भेनाको’ निर्माण गर्ने भएका छन् । भद्र भुजेलले निर्देशन गर्ने चलचित्रमा विल्सनविक्रम राई, सुष्मा कार्की, रवि गिरी मरिष्का पोखरेल, रजनी गुरुङ...

बटरफ्लाई दर्शकको रोजाइमा पर्यो निर्देशक ओमप्रतिक

सेलिब्रेटी नेपाल काठमाडौँ गत शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाई’ लाइ दर्शकको राम्रो साथ मिलि रहेको छ । चलचित्रका निर्देशक ओमप्रतिकका अनुसार चलचित्र हेर्ने हरुले मन परेको प्रतिक्रिया दीइ रहेका छन् । चलचित्रले शुक्रबार...

बन्ने भो चलचित्र ‘पण्डित बाजेको लौरी’

सेलिब्रेटी नेपाल काठमाडौँ अधृत फिल्मस् प्रालीको व्यानरमा चलचित्र ‘पन्डित बाजेको लौरी’ निर्माण हुने भएको छ राजधानीमा एक औपचारिक कार्यक्रम गरेर चलचित्र निर्माणको घोषणा गरिएको छ । कार्यक्रममा अधृत फिल्मस् प्रालीको औपचारिक स्थापना...

आमिर संगै देखिइन् कटरिना ठग्स अफ हिन्दुस्तानको तस्वीर सार्वजनिक

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा फिल्म ठग्स अफ हिन्दुस्तानको शूटिङमा व्यस्त कटरिना कैफले फोटो ट्वीटरमा एक फोटो पोस्ट गरेकी छिन् । फोटोमा उनी चर्चित कोरियोग्राफर प्रभुदेवा तथा सलमान खानसँग नाच्न सिकिरहेकी देखिएको छ । यो फिल्मको...

‘मिस्टर झोले’ बनेका दयालाइ हेर्न दर्शकको उपस्थिति उत्साहजनक

सेलिब्रेटी नेपाल काठमाडौँ शुक्रवारबाट प्रदर्शनमा आएको ‘मिस्टर झोले’को ओपनिङ सुखद रहेको वितरकले बताएका छन् । शुक्रवार बढ्दो चिसोको कारण विहानीको शोमा अलिक कम दर्शक उपस्थित भए पनि दिउसोको शो मा उलेख्य दर्शक रहेको वितरक गोविन्द...

अहिले सम्म कसैको प्रस्ताब स्वीकारेकी छैन बेला आए पछि…अमिता (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रविधिको विकास संगै नेपाली कला क्षेत्र पनि फराकिलो बन्दै गइ रहेको छ । पहिले पहिले नेपाल टेलिभिजनमा टेली सिरिएल हेर्नलाई दर्शकहरु कुरेर बस्ने गर्दथे । अहिले प्रविधिको विकासले यु ट्युबका लागि वेब सिरिजहरु...

व्यवसायी तथा गायक देवकोटाको निर्माणमा रिसानी माफ

सेलिब्रेटी नेपाल काठमाडौँ व्यवसायी कलाकार तथा गायक राजकुमार देवकोटाले टिभि सिरियल निर्माण पनि थालनी गरेका छन् । गायन तथा व्यवसायीक क्षेत्रमा आफ्नो परिचय बनाएका देवकोटाले कान्तिपुर टेलिभिजनको चर्चित सिरियल ‘हर्के हल्दार’बाट...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.