Category - E-News

कमेडी चलचित्र ‘१२ मासे’को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ कमेडी चलचित्र ‘१२ मासे’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्रमा जुवा तासमा हल्लिने युवा तथा...

रेखाको अभिनय तथा निर्देशन रहेको ‘मालिका’को पहिलो गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ रेखा थापाको अभिनय तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘मालिका’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो। सार्बजनिक हल्का माया के माया...

फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् । आश्मा...

प्रमोदको लन्डनमा भेट भयॊ मनोज र रोशना संग (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक प्रमोद राज न्यौपाने को नयाँ म्युजिक भिडियो सार्वजनिकगरिएको छ । दुई बर्ष अघी प्रकाशित उनको एल्बम ‘मेरो घरको छानो’ मा संग्रहित ‘भेट भयो तिमी सँग ..’ बोलको रोमान्टिक मेलोडियस गीतमा भिडियो बनेको हो ।...

अनुप स्टारर कमेडी चलचित्र ‘झमक बहादुर’ दोस्रो ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ साउन १८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको कमेडी जनरामा निर्मित अभिनेता अनुप विक्रम शाही स्टारर चलचित्र ‘झमक बहादुर’ को ट्रेलर सार्वजनिक भएको छ । पैसा र सुनका लागि पात्रहरुको बीचको तनाव र द्वन्द्वलाई...

‘साली कसको भेनाको’ गीत सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ प्रसाद श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘साली कसको भेनाको’ गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको दुइ गीत तथा ट्रेलर सार्बजनिक गरिएको हो । भद्र भुजेलको...

बुद्धिको जोडी बनेकी वर्षा ‘भैरे’मा फरक रुपमा देखिदै

सेलिब्रेटी नेपाल काठमाडौँ गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कारखाना’ पछि अभिनेत्री बर्षा सिवाकोटी पर्दामा देखिएकी छैनन् । करीब १ वर्षको अन्तरालपछि उनी अभिनीत नयाँ चलचित्र ‘भैरे’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा...

अलिशाको हट नृत्यले गर्मीमा झन् तात्यो नारायणगढ

सेलिब्रेटी नेपाल काठमाडौँ नायिका अलिशा शर्माको हट नृत्यले नारायणगढ तातेको छ । शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी हजारौँ दर्शकलाई अलिशाको नृत्यले गर्मी बनाएको थियो । चलचित्र प्रचारको लागि देश दौडाहामा...

प्रियंका कार्की र आयुष्मान देशराज जोशीको इन्गेजमेन्ट सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको इन्गेजमेन्ट भएको छ। लामो समय देखि प्रेममा रहेको यो जोडीको आज इन्गेजमेन्ट सम्पन्न भएको हो । झण्डै डेढ बर्ष प्रेममा रहेका यी दुईको शनिबार टिकाटालो...

सलमान खानलाई नेपाल ल्याउने भन्दै करोडौं उठाएका गुरुङ पक्राउ

सेलिब्रेटी नेपाल काठमाडौँ भारतीय फिल्म स्टार सलमान खान लगायतका कलाकारहरुलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गर्ने भनेर टिकट बिक्री गरी करोडों रकम उठाएका सिमान्त गुरुङ पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले...

‘टिनएज’ को गीत मेरी छोरी सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ आगामी साउन २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘टिनएज’को गीत मेरी छोरी सार्वजनिक गरिएको छ । गीतमा राजेशपायल राई, टिका प्रसाई र दर्शना महर्जनको स्वर रहेको छ । हरि उप्रेतीको शब्द रहेको गीतमा विकास...

भट्टराईको निर्देशनमा ‘मेरो प्यारो सिन्धुपाल्चोक’

सेलिब्रेटी नेपाल काठमाडौँ संगितप्रेमी युवा गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ बोलको म्युजिक सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच भिडियो सार्वजनिक गरिएको हो । लिगेश भट्टराईको निर्देशनमा बनेको गितमा प्रज्वल...

भरपुर कमेडी ‘पिरिम पर्या छन्’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ साउन २५ गतेदेखि प्रदर्शन हुने कमेडी फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको हो ।...

कराँते भवन निर्माणका लागि अमेरिकामा म्युजीक फेस्टिभल

सेलिब्रेटी नेपाल काठमाडौँ अमेरिकामा नेपाली म्युजीक फेस्टिभल–२०१८ हुने भएको छ । पोखरामा कराँते प्रशिक्षण भवन निर्माणार्थ सहयोग जुटाउने उद्धेश्यले हिमालयन फाउन्डेशन कर्पले सो फेस्टिभवल आयोजना गर्न लागेको हो । जुलाई १४ अर्थात् ३०...

Copyright © 2012 - 2026 | All Right Reserved.