‘सरकारी जागिर’ मा केकी र रीमा


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र विकास भन्दा पनि निर्माण बढेको छ चलचित्र हेर्न दर्शक आउँन चलचित्र चलोस् नचलोस तर चलचित्र बन्ने क्रम बढेको नै छ यसै क्रममा एउटा चलचित्र छायांकनमा रहेको छ । जुन चलचित्रले अहिले सम्म मिडियामा कुनै जानकारी गराएको छैन । चलचित्रको नाम हो ‘सरकारी जागिर’ । चलचित्र ‘सरकारी जागिर’मा दुई अभिनेत्रीहरु केकी अधिकारी र रिमा विश्वकर्माको मुख्य भूमिका रहेको छ ।

यी दुवै अभिनेत्रीले चलचित्र ‘स्वर’ मार्फत एकसाथ चलचित्र नगरीमा डेब्यु गरेका थिए । यी दुवै अभिनेत्री फेरि एकपटक सँगै देखिने भएका छन् । अमित प्रधान र अदिप प्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेको चलचित्रमा केकी र रीमासँगै गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.