Category - E-News

बाबु छोरीको पिडा सिनेमा ‘सतीदेवी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको सिनेमा ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । महिलाको विषयमा निर्माण भएको फिल्मको ट्रेलरमा पनि...

भोली शुक्रवारबाट देशभर रिलिज हुने ‘मोदीबेनी’ को प्रिमियर

काठमाडौं। यही शुक्रवारबाट देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार...

‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’(भिडियो)

काठमाडौँ । साउन ३२ गतेदेखि पुन: प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । नारी वेदना बोल्ने गीतलाई निर्माण युनिटले प्रमोसन गीतको रूपमा सार्वजनिक गरेको हो । गीतमा स्वर...

यम शेर्पाको निर्देशनमा बन्ने सिनेमा ‘कार्साङ’ को छायांकन सुरु

काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने सिनेमा ‘कार्साङ’ को छायांकन सुरु भएको छ । सिनेमाको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो ।...

‘रावायण’ को फस्टलुक पोस्टरमा रिसाएका पल

काठमाडौं । आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘रावायण’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फस्टलुकमा अभिनेता पल शाह फिचर्ड छन् । फस्टलुकमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा देख्न सकिन्छ । पलको...

‘एनसीआईएफएफ’ को छैटौं संस्करण राष्ट्रियतर्फ ३४ र अन्तराष्ट्रियतर्फ १०८ चलचित्र छनोट

काठमाडौँ। छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव(एनसीआईएफएफ) आयोजना हुने भएको छ । जनवरीको अन्तिम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ । राष्ट्रियतर्फ ३४ ओटा र...

सामाजिक फिल्म ‘अग्नीदहन’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को पोस्टर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी...

‘मिष्टर नेपाल २०२४’ का लागि ३९ प्रतियोगी छनौट

काठमाडौंँ । रियलमी ‘मिष्टर नेपाल २०२४’को फाइनल स्पर्धाका ३९ जना छानिएका छन् । देशभर आयोजित अडिसनमा एकहजार बढी युवाले सहभागीता जनाएका थिए । प्रतियोगीताको उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको थियो । उपत्यका बाहिर गतअसार...

पल र बेनिशाको सिनेमा ‘कल्ली’ निर्माणको घोषणा

काठमाडौँ। रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ । यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन...

नयाँ भए पनि निर्देशकको दृष्टिकोण र निर्देशन स्पष्ट थियो: अमर प्रताप

काठमाडौं। आगामी शुक्रवार अर्थात यही श्रावण १८ गते नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज हुँदैछ। शंकर कोइरालाले निर्देशन गरेको यो चलचित्रमा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूको...

‘घर नम्बर २’मा आर्यनको प्रवेश

काठमाडौँ। सिनेमा ‘के घर के डेराः घर नम्बर २’ को लाइनअप बलियो बनेको छ । यो फिल्मको निर्माणपक्षले सिनेमाका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ । सिनेमामा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ । सिनेमाको निर्माणपक्ष र आर्यनबिच...

‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ। नीता ढुंगानाको सिनेमा ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्तको डेव्यु...

‘मोदीबेनी’ का कलाकारहरू द्वारा बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ

काठमाडौं। श्रावण १८ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’ का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स...

पूर्व प्रधानमन्त्री नेपालले गरे चलचित्र ‘नमेटिने घाउ’ को डबिङ

काठमाडौँ । चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफूले अभिनय गरेको संवादको...