काठमाडौं। टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो । चलचित्र आगामी वर्षको...
Category - E-News
११ औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ देखि
काठमाडौंँ । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको यो ११ औं हो ।...
चलचित्र ‘११:५५’ को औपचारिक घोषणा, मुख्य भूमिकामा महेश र सृष्टि
काठमाडौँ । चलचित्र ‘११:५५’ घोषणा गरिएको छ । बिहीबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच घोषणा भएको चलचित्रमा केशव पाण्डेको कथा र निर्देशन रहनेछ । महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि...
हिन्दि फिल्म ‘वान्टेड’,‘धूम २’का अभिनेता नेपाली फिल्ममा
काठमाडौँ । बलिउड अभिनेता ह्यारी जोश नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नेगेटिभ क्यारेक्टरमा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन...
घिमिरे ‘फोकस २०२३, मिट द मेकर्स’ को लागी नेपालका तर्फबाट सहभागी
काठमाडौं । सम्पादक तथा निर्देशक निशान घिमिरे द लोकेशन गाइड लण्डनको आयोजनामा लण्डनमा यही डिसेम्बर ५ र ६ मा भएको ‘फोकस २०२३, मिट द मेकर्स’ नामक संसारभरका फिल्मकर्मी तथा मिडियाकर्मीहरुको सम्मेलनमा नेपालका तर्फबाट सहभागी जनाएका छन् ।...
सामाजिक कथामा बनेको ‘आफ्नो कथा आफ्नै व्यथा’
काठमाडौँ। केहि बर्ष पहिले सम्म टेलीसिरियल हेर्नको लागी टेलिभिजनमा समय कुरेर बस्नु पर्थ्यो,आजभोली प्रत्येक दिन दर्जन भन्दा बढी टेलीसिरियल यु ट्युबमा रिलिज हुने गर्दछन्। युट्युबमा आउने सिरियलले दर्शकको मन जित्ने गरेको छ।...
अनुषा भइन दशौँ मिसेस हिमालयन नेपाल
काठमाडौँ। ओखलढुंगाकी अनुषा कार्कीले ‘मिसेस हिमालयन नेपाल २०२३’ को ताज पहिरीन सफल भएकी छिन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित आइतबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रमको दसौँ...
एशियाली गेममा स्वर्ण पदक विजेता खेलाडी कार्कीलाई सम्मान
काठमाडौँ। एशियाली गेममा स्वर्ण पदक विजेता खेलाडी किशोर कार्कीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ। कार्कीले मसल मेनिया,एसियन लेभल अन्तररास्ट्रीय बडीबिल्डिंग कम्पिटिसनमा नेपालका लागी स्वर्ण पदक जितेका हुन्। राजधानी काठमाडौँमा एक...
उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत...
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
काठमाडौँ। अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको चलचित्रको फस्टलुकमा अभिनेत्री पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिनगन...
सत्य कथामा बन्ने चलचित्र ‘इन्दिरा’को छायाँकन सुरु
काठमाडौँ । चलचित्र ‘इन्दिरा’को छायाँकन सुरु भएको छ । चलचित्रको मंगलबार भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहितछायाँकन सुरु गरिएको हो । सुरेन्द्र तुलाधरको निर्देशन रहने चलचित्र नेपालमा धिमे बाजा बजाउने पहिलो महिलाको...
डि सिने अवार्डका लागि चलचित्र दर्ता आब्हान
काठमाडौँ। विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको ‘डि सिने अवार्ड’ को १५ औं संस्करणका लागि चलचित्र दर्ता आब्हान गरिएको छ । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको...
एडल्ट प्रमाणपत्र पाएको फिल्म प्रदर्शन भएको हलमा बोर्डको अनुगमन
काठमाडौँ। यतिबेला हिन्दि फिल्म ‘एनिमल’ ले सिनेमा हलमा राम्रो दर्शक पाई रहेको छ। बलिउड फिल्मले भारत संगै अन्य देशहरुमा पनि राम्रो ब्यापार गरेको रिपोर्ट प्राप्त छ। फिल्मले नेपालमा पनि राम्रो ब्यापार गरी रहेको छ। सेन्सर...
७ बर्षपछि ‘अभेद्य’ मा हरि र दीपेशको सहकार्य
काठमाडौं। निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ चलचित्र निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाँकन थालिने चलचित्रको नाम रहेको छ ‘अभेद्य’ । रोमान्स थ्रिलर...