Author - Celebrity Nepal

बोर्डको सहयोगमा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण

काठमाडौँ। चलचित्र विकास बोर्डको सहयोग तथा मगर चलचित्रकर्मी संघको आयोजनामा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ। कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो।...

अर्जुन घिमिरे (पाँडे) को चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे (पाँडे) ले निर्देशन गरेको चलचित्रलाई दर्शकले चासोको रुपमा लिएका छन् । कमेडीबाट आएका कलाकार अर्जुन घिमिरेको निर्देशन र लेखन रहेको...

नेपालकै पहिलो भर्चुअल गायक जोडी ‘बिनोद र बिना’ सार्वजनिक

काठमाडौँ । नेपाली संगीत क्षेत्रमा नयाँ प्रयोगको सुरुवात गर्दै नेपालकै पहिलो भर्चुअल गायक जोडी ‘बिनोद र बिना’ लाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। प्रविधि र सिर्जनशीलताको संयोजनमार्फत प्रस्तुत गरिएको यो जोडीले आफ्नो पहिलो नेपाली...

चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा...

माओत्से को ‘पेन्सन पट्टा’ छायांकन सुरु

काठमाडौँ। कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा...

४ महिनाको विश्रामपछि ‘ख्याल ठट्टा’ पुनः प्रसारणमा

काठमाडौं। हास्य टेलिशृंखला ‘ख्याल ठट्टा’ चार महिनाको विश्रामपछि पुनः प्रसारणमा आउने भएको छ। लेखन तथा निर्देशन सुरज खनाल रहेको यस टेलिशृंखलामा अझ परिस्कृत ढंगमा केही कलाकार परिवर्तन गर्दै थप हास्य स्वाद र नयाँ ऊर्जा सहित ‘ख्याल...

‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास,अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौँ। पौष ४ गते अर्थात आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट...

धुब्र र मनिषाको ‘मर्छु हजुर’ मा पल र अनिता

काठमाडौं। अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियो सुनिल दवाडीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता...

किशोरको गीत ‘तिम्रो नजरले’ मा अभिनेता विश्व बस्नेत

काठमाडौँ। नेपाली संगीत बजारमा प्रेम, सम्झना र भावनाको सुन्दर मिश्रण बोकेको नयाँ गीत ‘तिम्रो नजरले’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मायाको भावलाई स्मृतिको रूपसँग जोडेर प्रस्तुत गरिएको यस भिडियोले दर्शकको मन छुने...

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन चलचित्रको माध्यमबाट

काठमाडौं । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी कार्यक्रम काठमाडौंस्थित दुषित प्रिन्सेस होटलमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द...

‘आ बाट आमा’ को प्रचारप्रसार गर्दै महोत्सवमा विपना र पल

काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना...

मौलिक ग्रामीण कथा चलचित्र ‘लोकन्ती’ दाङमा हाउसफुल

काठमाडौँ। मङ्सिर २६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ ले सीमित शोजका बाबजुद उत्साहजनक व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ। थोरै शोजमा रिलिज भए पनि जहाँ–जहाँ चलचित्र चलिरहेको छ, त्यहाँ दर्शक...

विकास सुबेदीको लेखन तथा निर्देशनमा चलचित्र ‘शिरजरा’ बन्ने

काठमाडौं । चलचित्र ‘शिरजरा’ बन्ने भएको छ । चलचित्र निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका छन् । विकास सुबेदीको लेखन तथा निर्देशन रहने चलचित्रलाई सुवास भुषाल...

बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने

काठमाडौं। नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ले आफ्नो पहिलो औपचारिक पत्रकार सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ।...

Copyright © 2012 - 2026 | All Right Reserved.