काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले फर्स्ट लुक सार्वजनिक गर्दै आगामी जेठ १ गतेदेखि चलचित्र प्रदर्शनमा आउने जानकारी दिएको हो। केही वर्षयता...
Author - Celebrity Nepal
चलचित्र ‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा
काठमाडौँ। निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी...
‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ। एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको...
‘राम नाम सत्य’को प्रचारमा आयुष, भन्छन्– “फिल्मप्रति निकै उत्साहित छु”
काठमाडौँ। टिकटकमार्फत दर्शकमाझ लोकप्रियता कमाएका आयुष सिंह ठकुरी अब नेपाली चलचित्र क्षेत्रमा पनि देखिन थालेका छन्। माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘राम नाम सत्य’बाट उनले अभिनय यात्रा सुरु गरेका हुन्। उक्त फिल्म चैत्र...
नवौं निफमा नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड
काठमाडौं। नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला...
चलचित्र विकास बोर्डको वार्षिक समरी २०८२ सार्वजनिक
काठमाडौं । चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक समरी २०८२ सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्। बोर्डका अनुसार यस...
सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक
काठमाडौँ । गायिका तथा सर्जक सारिका घिमिरे ले आफ्नो चर्चित गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि यसको दोस्रो संस्करण ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गरेकी छन् । सारिकाकै शब्द, संगीत र स्वर रहेको यस गीतमा मनोज...
गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
काठमाडौं । ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रिमियर गरिएको छ। प्रिमियर...
पहिलो गीतले पार गर्यो करोड, ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक
काठमाडौं। षट्कोण आर्टसको निर्माणमा तयार भएको फिल्म ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। फिल्मका मुख्य दृश्यहरू समेटेर बनाइएको यस लिरिकल गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) को पाँचौँ संस्करण सर्लाहीमा हुने
काठमाडौं। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो...
७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा
काठमाडौं। नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’का रूपमा स्थापित सुशील पोखरेल लामो अन्तरालपछि पुनः निर्माणमा सक्रिय भएका छन्। करिब सात वर्षको विश्रामपछि उनले नयाँ फिल्म ‘परालको आगो’मार्फत सशक्त कमब्याक गरेका हुन्, जसले...
भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा
काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’ दर्शकमाझ प्रस्तुत गरिएको छ। पेमा छेडनको निर्देशनमा बनेको यो फिल्म यसअघि ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा...
कलाकार सागर लम्साल पक्राउ
काठमाडौँ । कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक युवतीले गम्भीर आरोप लगाएकी छन्। ती युवतीका अनुसार करिब...
१० महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाली चलचित्र...


