रक एण्ड रोल संगीत लिजेन्ड गायक चक बेरीको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ
chuk-19-03-2017-1489892154_storyimage
रक एण्ड रोल संगीत लिजेन्ड गायक चक बेरीको ९० वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको मिजोरी राज्यको प्रहरीका अनुसार गायक बेरीको शनिबार निधन भएको हो । ७० बर्षको संगीत क्यारियरमा उनले धेरै हिट गीतहरु दिएका थिए । जसमध्ये रोल ओभर बिथोभेन र जोनी बी गुडे आदि थिए ।

उनले संगीतमा दिएको योगदानका लागि सन् १९८४ को ग्रामी अवार्ड तथा १९८६ मा रक एण्ड रोल हल अफ फे्रमबाट सम्मानित भएका थिए । बीबीसीका अनुसार गायक तथा गीत लेखक ह्युए लेविसले बेरीलाई रक एण्ड रोक महत्वपूर्ण ब्यक्तित्व भएको बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.