चर्चित गायिका माइलीको विवाह नेपालमा हुने


सेलिब्रेटी नेपाल काठमाडौँ
05_02_2014-mileycyrus
हलिउड पप गायिका माइली साइरस र अभिनेता लायम हेम्सवर्थको आफ्नो विवाह नेपालमा हुने भएको छ ।
२४ वर्षीय माइलीले २७ वर्षीय लियमसंग आउँदो समरमा नेपालमा विहे गरेर अष्ट्रेलिया जाने योजना रहेको बताएकी हुन ।
उनीहरुले महंगो हलिउड विवाह छोडेर शान्त नेपाल रोजेका हुन् ।

आफ्नो बोल्ड छवी बनाएकी माइलीले विवाहको लागी धेरै रकम खर्च गर्न नचाहेको बुझिन्छ । पछिल्लो समय हिन्दु धर्म अंगालेकी माइली आफ्नो विवाहलाई आत्मिय बनाउन नेपालमा विषेश ठाउँ खोजिरहेकी छिन् । माइली र लियम को पहिलो भेट सन् २०१० मा भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.