किमलाई ‘पोर्न’ फिल्म खेल्न २६७ करोडको प्रस्ताव


kim-kadarshin ग्ल्यामर वर्ल्डमा किम कार्दाशियन चर्चित नाम हो । हलिउडकी रियलिटी टिभि स्टार किम पुन एक पटक चर्चामा छाएकी छन् । किमलाई कोएडल्ट एन्टरटेनमेन्ट इन्डस्ट्रीबाट २५ मिलियन अमिरिकी डलर (करीब २६७ करोड रुपैँया ) को प्रस्ताव आएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार भिभिद इन्टरटेन्मेन्ट कम्पनीका को फाउन्डर स्टेभ हिरिसले किम र उनको श्रीमान् केन्या वेस्टलाई २५ मिलियन डलर को प्रस्तव गरेका हुन् । स्टेपले दुईको पोर्न भिडियोको लागि उक्त रुपैया दिएका हुन् । सो प्रस्ताव माथि किम र उनका श्रीमान् केन्याले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.