रेखा पौडेल महिला संगीतकार



रेखा पौडेल महिला संगीतकार

  • जन्म मिति-पौष २६ गते
  • जन्म स्थान -केउरानी ४,नवल परासी
  • पिता-किशोर शर्मा
  • माता-देबी माया पौडेल
  • हालको ठेगाना -चाबहिल काठमाडौँ
  • पेशा -संगीतकार
  • तालिम- शास्त्रीय संगीत पाँच बर्ष
  • गुरु-चन्दन कुमार श्रेष्ठ
  • संगीत क्षेत्र प्रवेश-२०५९
  • पहिलो रेकर्ड भयको गीत-जाँदैछु टाढा (मदन गोपालको स्वरमा)

हाल सम्म गरेका कार्य हरु
एकल संगीत एल्बम आकृति २०६५,अनुपम २०६७,एकता,संघर्ष हजार सपना,तारा माग्दिन,चलचित्र फूल, हमेशा,चिहान एकल संगीत
२०५९ साल मा चितवन महोत्सब मा आधुनिक गीतमा प्रथम हुनु भयकि रेखा पौडेल एक दशक को सांगीतीक यात्रामा आफुलाई महिला संगीतकारको रुपमा चिनाउन सफल हुनु भयको छ। शान्ति ठटाल लाई पहिलो महिला संगीतकार मानिन्छ । त्यस पश्चात महिला संगीतकार हरु सांगीतिक क्षेत्र मा प्रवेश गरेता पनि संगीतकारको रुपमा स्थापित हुन सकेका छैनन् । रेखा पौडेल अहिलेको समयमा पुरुष संगीतकार हरुकै दाँजोमा आफुलाई उभ्याउन सफल हुनु भयको छ । उँहा को पनि धेरै व्यक्तिको जस्तै गायक बन्ने नै रुचि थियो तर समय ले उँहा लाई संगीतकारको रुपमा स्थापित गरायो नेपाली कला क्षेत्र मा महिला हरु पुरुषको दाँजोमा थोरै छन् जति छन् उनि हरु को काम पुरुष को भन्दा कम छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.