फ्रिडा पिन्टोको उत्तेजक भिडियो (भिडियो सहित)


ओस्कार विजेता ‘स्लाम डाँग मिलेनियर’ बाट चर्चामा आएकी फ्रिडा पिन्टो एक अर्को म्युजिक भिडियोमा गरेको अभिनयबाट फेरि चर्चामा आएकी छिन्। अमेरिकन पपस्टर ब्रुनो मार्सको हालै सार्वजिनक म्युजिक भिडियोमा फ्रिडाले गरेको अभिनयका कारण उनी चर्चामा छाएकी हुन् ।
Friedo-pintoगुरिल्ला नाम गरेको मार्सको भिडियोमा उनले अहिलेसम्म नगरेको अभिनयको रौनक देखाएकी छिन्। स्ट्रिपरको भूमिकामा देखिएकी फ्रिडाले भिडियोमा लेदर ज्याकेट लगाएर प्रवेश गर्छिन् । अन्तत उनले करोडौं फ्यानहरूसमक्ष आफूलाई ब्रा र पेन्टीमा मात्र सिमित राख्दै असिमित सौन्दर्य पस्केकी छिन्।‘पोल डान्स” को कौसल देखाउँदै उत्तेजना बाँडेकी फ्रिडाले पप स्टार मार्ससँग कारको ब्याक सिटमा गरेको यौनकृयाकलापको दृष्यलाई समेत भिडियोमा देखाइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.