डा.अम्बेडकर फिल्म फेस्टिभलमा साउण्ड डिजाइन सास्वत श्रेष्ठले जिते अवार्ड



काठमाडौँ। भारतको मुम्बईमा मंगलबार सुरु भएको ‘डा. भीमराव अम्बेडकर इन्टरनेसनल फिल्म फेस्टिभल’सम्पन्न भएको छ। फेस्टिभलमा विभिन्न देशका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो सहभागी भएका थिए ।

फेस्टिभलमा नेपाल, भारत, श्रीलंका, क्यानडा, उज्वेकिस्तानलगायत देशका ३४ वटा सिनेमा छनोट भएका थिए । फेस्टिभलमा बेस्ट शर्ट फिल्म मोन्टाज/कोलाज,बेस्ट निर्देशक डिलशोडेक,बेस्ट सिनोम्याटोग्राफ़ि हरी हुमागाईं,बेस्ट साउण्ड डिजाइनर सास्वत श्रेष्ठले जितेका छन्। पछिल्लो पुस्ताका सक्रिय सास्वत श्रेष्ठले थुप्रै ठुलो चलचित्र तथा अन्य शर्ट फिल्ममा कार्य गरीसकेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.