तीज फोटो शुटमा सुन्दरी अभिनेत्री खड्का (फोटो फिचर)



काठमाडौँ। अभिनेत्री तथा मोडल प्रतीक्षा खड्काले हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर फोटो शुट गरेकी छन्। थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा काम गरि सकेकी खड्काको पछिल्लो चलचित्र ‘कोपिला’डिश होममा सफल प्रदर्शन भई सकेको छ। कोरोना कहरको कारण यति बेला सुटिंगको अफर आए पनि घरबाट निस्कन डर लागेको कारण छोडेको खड्काले बताइन। अब लक डाउन र कोरोनाको त्रास कम बाहे पछि फेरी निरन्तर छायांकनमा ब्यस्त हुने उनको चाहना रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.