सेलेब्रिटी नेपाल असोज २४ – ओह स्टार दुनिया नाकम नाटकको मन्चन भैरहेको छ । कालीकास्थान स्थित सर्बनाम थिएटरमा मन्चन भैरहेको यस नाटकलाई लामो समय पछि एक्टर्स स्टुडियाले ल्याएको नाटक हो । गत १९ गते शुक्रबार बाट प्रर्दशनमा आयको यो नाटक हेर्ने दर्शकको उत्साजनक सहभागीता रहेको निर्देशक अनुप बरालले जानकारी दिएका छन् । यस नाटकको सफलताले अझै दर्शकको नाटक प्रति चासो उतिकै रहको आफुले महसुस गरेको निर्देशक बरालले बताए । ओह स्टार दुनिया नाटक चलचित्रमा स्टार बन्न खोज्ने केही ब्याक्तीहरुको कथामा आधारीत छ । चलचित्रका स्टार बन्न् भनेको आकासको तारा बन्नु हो र स्टार बन्नु भन्दा पनि स्टार बने पछि आफ्नो स्टारडम जोगाई राख्नु महत्व पुर्ण कुरा र त्यो जोगाउन कती कठीन छ भन्ने सन्देश नाटकले दिन खोजेको छ । नाटकमा अहिलेको जस्स्तो दर्शकको सहभागीता रहे फेरी दशै पछि पनि नाटक प्रर्दश गर्न सकिने निर्देशक बरालले बताए । नाटक भारतीय नाट्कर्मी नील चौधरीको लेखन रहेको तारामन्डललाई नेपाली रुपान्तर गरिएको छ । आगामी कात्तीक ३ गते सम्म नाटक मन्चन गरिने छ ।
सम्बधित पोस्टहरु
अन्जु-किरणको ‘छेउमा नआउ कान्छी तिमी’ रिलिज
गायिका अन्जु पन्त तथा किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ। रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ। गीतको भिडियोमा...
५१ औँ दिनको यात्रामा ‘महाजात्रा’
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत
काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको...
धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु...
‘खजुरे ब्रो’ निर्देशक भन्छन्- फिल्म बनाउँछु भनेर जबरदस्ती बनाउन भएन
दोश्रो सिनेमामा निर्देशनमा झण्डै दशकको समय लगाएका निर्देशक सुरज सुनुवारले राम्रो कथा नभेटेरै यति समय लागेको बताएका छन्। ‘तपाईंसँग रोचक कथा हुनुपर्यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर कथा पनि भएन। यस्तोमा फिल्म...
‘मनसरा’ निर्देशकलाई यसपटक टाउको दुखेको छैन्
कवि हुँदै सिनेमा लेखन र सिनेमा लेखनपछि ‘जारी’बाट निर्देशकमा डेब्यू भएका उपेन्द्र सुब्बा सो सिनेमालाई पचास प्रतिशत मात्रै दिन्छन्। भन्छन्- तर मेरो लेखाइमाचाँहि बडो सुन्दर थियो। उनी ‘जारी’को पहिलो कट हेरेर...