कन्डक्टरबाट कसरि साउथका स्टार बने रजनीकान्त ?


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

साउथका सुपरस्टार रजनीकान्तले हाल सलाई राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका छन् । फिल्मी करियर पछि 67 सालका उनि अब नयाँ नई पार्टीको साथमा आफ्नो राजनीतिक करियर सुरु गर्ने भएका हुन्। २०२१ मा हुने तमिलनाडु विधानसभा चुनावमा उनि पनि मैदानमा उत्रने भएका हुन्। रजनीकान्तले आफ्नो करियरको सुरुवात बसको कन्डक्टर बाट गरेका थिए त्यसै क्रममा फिल्मको अफर पाए र संघर्ष गर्दै साउथका सुपरस्टार बने।
रजनीकान्तसंग जोडिएका रोचक प्रसङ्गहरुको आज हामी चर्चा गर्न गइ रहेका छौँ

१२ डिसेम्बर १९५० मा बैंगलोरको सामान्य परिवारमा जन्मिएका थिए रजनीकान्त बैंगलोरको एक मराठी परिवारमा जन्मिएका उनि सामान्य परिवारका थिए । रजनीका असली नाम शिवाजी राव गायकवाड हो। जीजाबाई और रामोजी राव की चार सन्तान मध्ये में शिवाजी कान्छा हुन् । उनको स्कुलको पढाई बैंगलोरमा भएको हो ।

– रजनीकान्त चार बर्षको हुँदा उनकी आमाले यस धर्ति छाडेकी थिइन् । घरको अवस्था राम्रो थिएन त्यसैले गर्दा उनले सबै किसिमका कामहरु गरे । रजनीकान्त लेबर देखि बसको कन्डक्टर सम्मको काम गरे।

– एक्टर बन्ने उनको सपना पुरा गर्न उनका साथि राज बहादुरले निकै सहयोग गरे । उनले नै रजनी लाइ मद्रास फिल्म इंस्टीच्युटमा भर्ना हुन प्रोत्साहन गरेका हुन् । रजनीलाइ त्यसरी भर्ना हुन सहज थिएन। उनि लाइ अरु कन्डक्टर साथी हरुले पनि सहयोग गरेका थिए । एक्टिंग सिक्दै गर्दा तमिल उनले तमिल पनि सिके ।

– रजनीको भेट निर्देशक बालचन्द्र संग बह्यो उनले नै रजनी लाइ फिल्म ‘अपूर्वा रागनगाल’ मा मौका दिय। यस फिल्ममा कमल हसन र श्रीविद्या पनि थिइन् । यस फिल्ममा उनको सानो नेगेटिभ रोल थियो । त्यस पश्चात ३ बर्ष लगातार उनलाई नेगेटिभ रोलकै अफर आइ रहे ।

– नेगेटिभ भूमिका गर्दै गर्दा उनले पहिलो पटक फिल्म ‘भुवन ओरु केल्विकुरी’ मा नायकको अफर पाउन सफल भए । मुथुरमम र रजनीकान्तको जोडी दर्शकले रुचाए यो जोडीले २५ फिल्ममा संगै काम गरे ।

– रजनीकान्तको फिल्म की ‘बिल्ला’ बक्स अफिस मा सुपर हिट भएको थियो जुन फिल्म १९७८ मा आएको अमिताभ बच्चनको हिट फिल्म ‘डन’ को रीमेक थीयो । यस फिल्म बाट उनीले पहिलो पटक ‘मुंदरू मूगम’ के तमिलनाडु सरकार बाट सन् १९८२ मा बेस्ट एक्टरको अवार्ड पाएका थिए ।

– फिल्म ‘बाशा’ बाट रजनी सुपरस्टार बनेका थिए ,जुन फिल्म १९९५ मा रिलिज भएको थियो । यसले बक्स अफिसमा थुप्रै रेकर्ड तोड्न सफल भएको थियो।

– रजनीले आफ्नो १० बर्षको फिल्म यात्रामा १०० फिल्ममा काम गरेका थिए ।

– रजनी पहिलो पटक तमिल फिल्ममा एनिमेशन इंट्रोड्यूस गरेका थिए । ‘राजा चायना रोजा’ पहिलो फिल्म थीयो जसमा एनिमेशन समाबेश गरिएको थियो ।

– रजनीले तमिल, हिन्दि, मलयालम, कन्नड़ और तेलुगु को साथ एक बंगाल फिल्ममा पनि काम गरेका छन् । उनको पहिलो हिन्दि फिल्म ‘अंधा कानून’ हो।