पानि तालैमा भन्दै पुष्प र सजिना (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक रेवत राई र गायिका लाक्पा शेर्पा लामाको पानि तालैमा बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । म्युजिक हाइलाईटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्बजनिक गरेको हो ।

बसन्त सापकोटाको शब्द संगीत रहेको गीतलाई नेत्र किरातीले निर्देशन गरेका छन् भने भिडियोमा पुष्प खड्का र सजीना तामांगको अभिनय रहेको छ । भिडियोलाई ओम प्रसाईंले छायांकन र सम्पादन गरेका छन् ।