पल र आंचल एक अर्का बिना अपुरो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पल र आंचलको अभिनय रहेको नयाँ गीत भिडियो सार्वजनीक गेगरिएको छ । गायक प्रमोद खरेल र गायिका राजीना रिमालको आवाज रहेको बिल्कुलै नयाँ रोमान्टिक गीत ‘तिमी हाँसेको पल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

हरि कटुवालको शब्द रचनामा कमल अधिकारीले संगीत भरेको गीतको भिडियोलाई संगीतकार कमल अधिकारीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।अर्जुन तिवारीको छायांकन,शासन कंडेलको निर्देशन, कोरियोग्राफ श्रीजल बराल र निशान घिमिरेले सम्पादन गरेका हुन् ।