कस्तो रहयो सेलिब्रेटीको भाइटिका (फोटो फिचर)


सेलिब्रेटी नेपाल
काठमाडौँ-तिहारको पाँचौ तथा अन्तिम दिन आज भाई टिका देशभर भाई टिका हर्सोल्लासका साथ मनाईएको छ । नेपाली सेलिब्रेटीहरुको भाई टिका कस्तो रहयो त ?

अभिनेता राजेश हमाल,अभिनेता भुवन केसी युवा स्टार अनमोल केसी, अभिनेता सलिनमान बनिया,पल शाहले आफ्ना दिदी बहिनी सँग टिका लगाए । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले रङ्गपत्रकार प्रकाश सुवेदीलाई भाई टिका लगाइदिएकी छिन् । त्यस्तै अभिनेत्रीहरु नीता ढुंगाना, बर्षा राउत, बर्षा सिवाकोटी,आंचल शर्मा,श्रेया कार्की लगायतले आफ्ना दाजु तथा भाईहरुलाई भाई टिका लगाइदिएका छन् । अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो भाइलाइ भाई टिका लगाई दिएकि छिन ।

हाँस्य कलाकार द्वय जितु नेपाल र केदार घिमिरे माग्ने बुढाले आ-आफ्न दिदी बहिनीसँग टिका ग्रहण गरे भने अभिनेत्री श्वेता खड्काले आफ्नो भाईलाई भाई टिका लगाइदिइन ।