बलिउडकी सर्वाधिक मंहगी अभिनेत्री दिपिका


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा पनि दिपिका परिचित छिन् । बलिउड तथा हलिउडमा दुवैमा अभिनय तथा शुन्दरताले चर्चा बटुल्न सफल अभिनेत्री हुन् दिपिकी पादुकोण । हरेक वर्ष सिनेकर्मी फोर्ब्स पत्रिकाले धनी सिनेकर्मीको सूची प्रकाशित गर्ने क्रममा यस पटक दिपिका पादुकोणको नाम प्रकाशीत गरेको छ ।

उनी बलिउडमा धनी सिनेकर्मी मध्य छैटौँ स्थानमा परेकी हुन् । दिपिका सन् २०१७ मा १९ मिलियन अमेरिकी डलर कमाउने धनी अभिनेत्री पनि हुन् । उनको यति बेला नयाँ चलचित्र ‘पध्मावती’ प्रदर्शनको तयारीमा छ ।