सेलेब्रिटी नेपाल असोज ३०-साधारण तया ३० देखि ५० लाख मा एउटा चलचित्र तयार हुने गर्दछ।निर्माता सुशील कुमार पोख्रेल चलचित्र बडीगार्ड बाट फाइदा गर्न नसकिय पनि लगानी उठेको ले अर्को चलचित्र निर्माण को क्रममा जुट्नु भयको कुरा बतायका छन्। जुन चलचित्र को बजेट डेढ करोड लाग्ने पनि बतायका छन् । यश अघिको चलचित्रमा बडीगार्ड बनाएका नायक आकाश शाह लाई अब चलचित्र अनिक मा सुपर म्यान को रोल मा खेलाउने भयका छन्। यसका लागि नायक ले कमान्डो तालिम लिन सुरु गर्दै छन् चलचित्र को अन्य प्राबिधिक तथा कलाकार भने टुंगो लागिसकेको छैन।
सम्बधित पोस्टहरु
‘द स्पिकिङ्ग टाइटन’को घोषणा, दिलभुषण देखी माल्भिका सम्म निर्णायक
काठमाडौँ। बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागी...
राष्ट्रिय चलचित्र पुरस्कारविरुद्धको रिट भयो खारेज
राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर भएको रिट खारेज भएको छ। ‘प्रकाश’का लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत तथा सिनेमा छायाँकन भएको जुम्लाका स्थानिय मीनराज आचार्यले असोज २४ गते रिट दायर गरेका थिए। रिटमाथि फैसला...
नीतिको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ ग्राण्ड प्रिमियर सम्पन्न
काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ को मंगलवार सांझ राजधानी काठमाडौँमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। बैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने चलचित्रले साथीको सम्बन्ध र...
‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जातीय विभेदको कथा
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा...
पुर्णिमाले मच्चाईन बहराइनमा साँगितिक धमाका
काठमाडौँ। लोकप्रिय गायिका पुर्णिमा लामा साँगितिक कार्यक्रमको सिलसिलामा साँगितिक धमाका मच्चाउन बहराइन पुगेकी थिईन । मे दुइ तारिखका दिन म्याग्दी प्रवासी नेपाली संघ (मोना ) बहराइन द्वारा आयोजित मोना साँगितिक साँझ कार्यक्रममा आफ्नो...
साउथ फिल्मका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे अभिनयमा पनि जम्दै
काठमाडौँ। पोखरा आस पासका क्षेत्रमा धमाधम सुटिङ भईरहेको पान ईन्डिया फिल्म ‘सत्य मगला’ मा निर्माता राजेन्द्र घिमिरेले पनि अभिनय गरेका छन् । थुप्रै दक्षिण भारतिय फिल्महरु नेपाल ल्याएर सुटिङ गराउने घिमिरेले हाल सालै मात्र...