आर्यन र प्रियंकाको लब रोमान्स सहित बटरफ्लाई ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

रोमान्टिक थ्रिलर लभस्टोरी चलचित्र ‘बटरफ्लाई’को ट्रेलर सार्बजनिक गरिएको छ ट्रेलर भित्र रोमान्स, प्रेम, द्वन्द, पिडाका दृस्यहरु समेटिएको छ
प्रियंका कार्की र आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र लाइ ओम प्रतिक गुरुङले लेखन तथा निर्देशन गरेका हुन् चलचित्रमा आर्यन र प्रियंकाका अलावा अर्पण थापा, रबिन्द्र खड्का, सुष्मा कार्की, पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित, राम बुढाथोकी र माधव पण्डितको पनि मुख्य अभिनय रहेको छ । पुष २८ गते रिलिज हुने चलचित्रमा सुरेश बज्राचार्यको छायाँकन, अर्जुन पोखरेल/विकाश चौधरी/दीपक शर्माको संगीत, अर्जुन जिसी/मन्दील श्रेष्ठको सम्पादन र कुमार महर्जनको द्वन्द छ । द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई ’मा पुष्पाञ्जली अधिकारी (सख), रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी रहेको छ ।