आकान्क्षा बस्यालको ‘तिमीलाई छुदै’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायीका आकान्क्षा बस्यालको गीत ‘तिमीलाई छुदै’को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जिबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ । विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो निक्कै उत्कृस्ट बनेको छ ।

यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक गीतमा संगीतकार राजु सिंहको संगीत र डीपी खनालको शब्द रहेको छ। निकेस खड्काले निर्देशन गरेको भिडीयोलाइ बिकास धमलाले सम्पादन गरेका हुन् भने उज्वल ढकालले कलर र बुद्ध थापाले छायांकन गरेका हुन्।