तामाङ र्याप गीत भिडियो सार्वजनिक



काठमाडौँ। नेपाल विभिन्न भाषाभाषी र कला संस्कृतिले धनि छ। यहाँ धेरै भाषामा गीत संगीत तथा चलचित्रहरु बन्ने गरेका छन्। यस्तै क्रममा नयाँ तामाङ र्याप गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा इमन र दिनेश तामांङको शब्द,संगीत र आवाज रहेको छ। अजय गोलेको निर्देशन,छायाँकन र सम्पादन रहेको भिडियोमा रबिन्द्र तामाङ,रिमा ब्लोन,अक्षय तमाङ र सुष्मा रुम्बा फिचर्ड छन्। भिडियो फ्याफुल्ला नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।