सुर्यमणी र सीता थापाको ‘हाम्रो जोडी हिट’ सार्वजनिक (भिडियो)



काठमाडौँ। सुर्यमणी आचार्य र सीता थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। प्रभावन जेको शब्द रचना रहेको ‘हाम्रो जोडी हिट’बोलको गीतमा संगीत प्रभावन जे र डिएन दाहालको रहेको छ।

शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई दुर्गा पौडेलले छायाँकन र नबीन घर्तीले सम्पादन गरेका छन्। भिडियोमा नरेश बीर सिंह र टिका जैसी फिचर्ड छन्। भिडियो डिएआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।