सुर्यको ‘दुइ शब्द’ मा हेरुका र निरन्जली (भिडियो)


सेलिब्रेटी नेपाल । सुर्य रुम्बाको शब्द,संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । प्रतिक थापाको संगीत संयोजन रहेको ‘दुइ शब्द’ बोलको गीतको भिडियोमा हेरुका लामा र निरन्जली लामा फिचर्ड छन् । बिशाल राज राईले निर्देशन गरेको भिडियोलाइ राम कुमार केसीले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सार्वजनिक भिडियो रुम्बा टिभीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।