शोभाको गजल ‘घायल’मा अर्जुन र सभ्यता (भिडियो)



काठमाडौँ। गायीका शोभा पाण्डेको आवाजमा नयाँ गजल ‘घायल’ सार्वजनिक गरिएको छ । डा. कृष्णहरि बरालको शब्द रचना र संगीतकार महेश खड्काको संगीतमा तयार पारिएको गितको भिडियोमा कलाकार अर्जुन थापा र सभ्यता गिरीको अभिनय रहेको छ । म्युजिक नेपालको निर्माणमा तयार भएको भिडियोको निर्देशन कमल खालिङले गरेका छन्।

जयराम थापा र जीवन श्रेष्ठले खिचेको भिडियोलाई तारा थापा किम्भेले सम्पादन गरेका हुन्। दि पाल्म ग्रुपका शेखर लामाले भिडियो निर्माण गरेका हुन्। भिडियो म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।