ससिका र बिष्णुको ‘मनको गीत’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

ससिका राई र बिष्णु भट्टको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । बिष्णु भट्टको शब्द तथा संगीत रहेको ‘मनको गीत’ बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । सार्बजनिक भिडियोमा अर्जुन थापा र कोपिला रसाइली फिचर्ड छन् अर्जुन थापाले निर्देशन र सम्पादन गरेको भिडियोलाइ नमराज घिमिरेले छायाँकन गरेका हुन् ओएस आर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।