‘हाम्रै देशको’ भन्दै धमलाले गाउन थाले पछि (भिडियोसहित)

सेलिब्रेटी नेपाल काठमाडौँ
Dhamala 3
पत्रकार ऋषि धमलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । तिलक बस्नेतको स्वरमा रहेको ‘हाम्रै देशको’ बोलेको गीतमा पत्रकार धमलाले अभिन गरेका हुन् ।

सन्तोष खरेलको शब्द तथा गायक बस्नेतकै संगीत रहेको गीतमा धमालासँगै लोकबहादुर टन्डन, सुनिता खनाल लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

तिलक बस्नेतले निर्देशन गरेको भिडियो रामेश्वर हुमागाइँले खिचेका हुन् ।