पुरुषोत्तम न्यौपानेको तीज गीत ‘घर झगडा’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजलाई लक्षित गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम बढेको छ । यसै क्रममा पुरुषोत्तम न्यौपाने,सावित्री मगर,शोभा पन्त,इन्द्र जिसी र यज्ञ सापकोटाको स्वरमा रहेको नयाँ तीज गीत भिडियो सार्बजनिक गरिएको छ । प्रदिप कंडेलको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको सांगेत रहेको छ । मदन खड्काले छायांकन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् । भिडियोमा सुरबीर पण्डित,रमा थपलिया,बद्रि,मनिका र इश्वरको अभिनय रहेको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३